Aamsanchar

स्थानीय

काठमाडौँ, नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ । नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको रुपमा विकास गर्न सैनिक मुख्यालयले यो कार्यक्रम मातहतका सबै […]

शनिवार, मंसिर १, २०७५

काठमाडौँ, सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः […]

शनिवार, मंसिर १, २०७५

अमरगढी, डडेल्धुराको भागेश्वर गाउँपालिका–४ ढिमौलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको […]

शनिवार, मंसिर १, २०७५

पोखरा,  मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका […]

शनिवार, मंसिर १, २०७५

भोजपुर, उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताउनुभएको छ । भोजपुर उद्योग वाणिज्य सङ्घको १०आँै वार्षिक साधारणसभालाई सम्बोधन उहाँले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र […]

शनिवार, मंसिर १, २०७५

स्याङ्जा, देउसीभैलोबाट सङ्कलित रकमले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । वालिङ नगरपालिकास्थित बालविद्या आवासीय माध्यामिक विद्यालयका पूर्वविद्यार्थीले देउसीभैलोबाट सङ्कलित रकमले भुम्रे माध्यामिक विद्यालयमा रहेका सुस्तमनस्थितिका दश विद्यार्थीलाई जाडोमा लगाउने स्विटर, टोपी, खाद्यान्नलगायतका सामाग्री शुक्रबार […]

शनिवार, मंसिर १, २०७५

बाजुरा,  गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सातमहिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ । सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन् । नेपालको संविधानले १० वर्षमुनिका […]

शुक्रवार, कार्तिक ३०, २०७५

भीमदत्तनगर,  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ । घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान […]

शुक्रवार, कार्तिक ३०, २०७५

दमक,  दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला […]

शुक्रवार, कार्तिक ३०, २०७५

पोखरा, नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई यहाँका आमा समूहले परम्परागत संस्कृतिको संरक्षणका साथै भैलोदेउसी खेलेर आर्थिक सङ्कलन समेत गर्दै आएका छन् । पोखरा महानगरपालिका–१७ स्थित शुभकामना आमा समूहले यस वर्ष घरछिमेकमा देउसीभैलो खेलेर रु दुई […]

शुक्रवार, कार्तिक ३०, २०७५