
बाजुरा, जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि उनीहरु […]
पाल्पा, रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ । अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले […]
काठमाडौँ, महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका स्थित विरिङ खोलामा छठ मनाउँने तयारी पुरा भएको छ । छठ सेवा समिति विर्तामोडको आयोजनामा ३६० वटा पुजा घाटहरुको निर्माण गरी छठ पुजा गर्ने पत्रकार सम्मेलन गरी छठ पुजा समितिले जानकारी […]
झापा, झापाको दमकमा चार वर्षीया बालिकाको नालामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका ९ घर भई हाल सोही नगरपालिका ५ स्थित कामाक्षी होटल छेउमा डेरा गरी बस्ने शनि साहकी चार वर्षीया […]
गाईघाट, उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्र«्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने […]
बनेपा, पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्कनुभएका तामाङले गाउँमै व्यवसाय गर्न थाल्नुभएको हो । एक दशक अघि तामाङ गाउँकै मानेदोभान बचत तथा ऋण […]
घोराही, राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक […]
गौशाला, महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु […]