
झापा । झापाका दुई वटा नगरपालिकाले तिहारमा देउसी भैलो खेल्नेलाई रकम नै तोकेका छन् । दमक नगरपालिकाले तिहारको समयमा देउसी भैलो खेल्नेलार्इ अधिकतम १ सय ५१ रुपैंया भन्दा बढि दक्षिणा नदिन सार्वजनिक सूचना गरेको छ […]
जनकपुरधाम, जनकपुरधाममा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक सम्पन्न भएको छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयां भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंह विरुद्ध अनाधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी सिंहको रु तीन करोड ५१ लाख […]
काठमाडौँ, सार्वजनिक सम्पत्ति हडपेर कालिञ्चोक मन्दिरमा केबुलकार सञ्चालन गर्न लागिएको भन्दै कालिञ्चोक सरोकार तथा सङ्घर्ष समितिले विरोध जनाएको छ । कालिञ्चोक क्षेत्रमा ‘कालिञ्चोक’, ‘त्रिपुरा’ र ‘भूमेश्वर’ नामक नक्कली गुठी खडा गरी केबलकार सञ्चालकले सार्वजनिक वन […]
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको एक डेरी उद्योगमा आज अपराह्न आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । ग्यास सिलिण्डर चुहिएर सल्किएको आगोले कमल डेरीमा रहेको खोया बनाउने मेसिन, भाँडाकुँडा, २०० लिटर […]
राँझा, भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश […]
गुल्मी, गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीय राजकुमार थापाको […]
बुधबारे। झापाको बुद्धशान्ति–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयले नेपालीहरुको विभिन्न चाडपर्वको उपलक्ष्यमा सोमबार शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । चाडपर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान–प्रदान र कक्षा–११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरिएको हो । […]
खोटाङ, आगलागीका कारण सम्पूर्ण भौतिक सम्पत्ति गुमाएको खोटाङको ज्योति माविलाई एक संस्थाले रु सात लाख बराबरको शैक्षिक सामग्री प्रदान गरेको छ । आगलागीमा ध्वस्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित नमूना विद्यालयलाई पुनः पहिले कै अवस्थामा […]