
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उहाँले तिहार र छठसम्म […]
कञ्चनपुर, श्रीमान्विरुद्ध भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले जबर्जस्तीकरणी मुद्दा प्रहरीमा दिएकी छन् । श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । “मुद्दा दर्ता गरी अदालतबाट […]
गोरखा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भर्खरै पुनः निर्माण सम्पन्न भएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने बताउनुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएकोे मनकामना मन्दिर पुरानै […]
काठमाडौँ, अब बन्ने बालबालिकासम्बन्धी नियमावलीमा बालबालिकाका केही मुद्दा समेट्न माग गर्दै नागरिक सङ्गठन तथा सञ्जालले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरलाई ज्ञापनपत्र बुझाएका छन् । बालअधिकार समिति, मानवअधिकार सन्धि अनुगमन समन्वय केन्द्रका कृष्ण सुवेदीको […]
त्रिपुराकोट, उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाबाट मूर्ति चोरीको शृङ्खला अझै रोकिएको छैन । बौद्धमार्गीको आस्थाका धरोहर गुम्बामा राखिएका शताब्दिऔँ पुराना ऐतिहासिक मूर्तिको चोरीको शृ्ङ्खला प्रत्येक वर्ष बढिरहेको छ । डोल्पा, शेफोक्सुण्डो गाउँपालिका–४ नाम्दोको राहाप गुम्बाबाट […]
दाङ, शान्ति सुरक्षालाई मध्यनजर गर्दै तुलसीपुर बजारमा जडान गरिएका सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर अलपत्र रहेका छन् । सिसी क्यामेरा बिग्रिएर काम गर्ने छोडेको धेरै समय बितिसक्दा पनि मर्मतमा कसैको ध्यान जान सकेको छैन । […]
उर्लाबारी, मोरङको विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा माटोको ढिस्काले पुरेर अपराह्न एक महिलाको मृत्यु भएको छ । घर नजीकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने ३५ वर्षीया कञ्चन पासवानको मृत्यु भएको […]
काठमाडौँ, समाचार सङ्कलनका क्रममा सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र छाँयाकार अजय हाकुजुलाई यातायात व्यवस्था विभागका निर्देशक चन्द्र साहले दुव्र्यहार गरी धम्क्याएको भन्दै नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत भदौ १ […]
काठमाण्डौं । श्रीमतीको हत्या गर्ने एक पुरुष पोखराबाट पक्राउ परेका छन् । खोटाङको बराहपोखरी ६ का २२ वर्षीय अनिल परियार पक्राउ परेका हुन् । उनले गत १२ भदौमा बसुन्धरास्थित एक गेष्ट हाउसको कोठा नं १०१ […]