Aamsanchar

स्थानीय

काठमाडौँ,  काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एकजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन् । आज बिहान साइकलमा […]

शनिवार, कार्तिक १०, २०७५

दाङ,  गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ […]

शनिवार, कार्तिक १०, २०७५

विराटनगर, हत्याको अभियोगमा थुनामा रहेका दुई कैदी हिरासतबाट आज बिहान फरार भएका छन् । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका थुनुवा विराटनगर–१७ का मोहमद आरिफ हुसेन र सदिम हुसेन आज बिहान १ बजेदेखि ४ बजेको […]

शुक्रवार, कार्तिक ९, २०७५

पोखरा,  वालिङ.नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा रहेको अम्बा खाने क्रममा […]

शुक्रवार, कार्तिक ९, २०७५

दाङ, सिस्नेरीमा अपरिचित व्यक्तिले माहुरीको घारमा विषादी हाल्दा कम्तीमा ४४ घार नष्ट भएका छन् । चार सय ५० घार माहुरी पाल्दै आएका चितवनका विकास नेपालको बिएण्डबी फार्ममा विषादी हालिएको हो । यही कात्तिक ६ गते […]

शुक्रवार, कार्तिक ९, २०७५

चितवन,  चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ । चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट नगरपालिकामा मानवबस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो […]

शुक्रवार, कार्तिक ९, २०७५

दमक,  भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले शरणागत भुटानीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुने बताएको छ । शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराउन चर्चा भइरहेको बेला समितिले स्थानीयकरण उचित नभएको जनाएको हो । शरणार्थीको दिगो समाधान […]

शुक्रवार, कार्तिक ९, २०७५

बिर्तामोड। माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउन प्रहरीले तयारी सुरु गरेको छ । जसका लागि मदक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई अब जरिवाना मात्र हैन कक्षा नै लिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, कार्तिक ९, २०७५

कावासोती,  नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ । मादल बनाएर नेपालीले पर्याप्त आम्दानी […]

शुक्रवार, कार्तिक ९, २०७५

झापा, झापाको अर्जुनधारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छिन्। मृत्यु हुनेमा अर्जुृनधारा नगरपालिका ४ स्थित दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बु रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद […]

शुक्रवार, कार्तिक ९, २०७५