
पाँचथर, पूर्वी पहाडी जिल्ला पाँचथरको लेकाली क्षेत्रका किसानहरूको अाम्दानीको मुख्य स्रोत मुला बनेको छ। जङ्गली जनावरले बर्सेनि मकै र आलुलगायत बाली नष्ट गरेपछि वैकल्पिक बालीको रूपमा किसानहरूले मुला रोप्दै आएका छन्। जङ्गली जनावरले नखाने र बजार पनि […]
काठमाडौं । बडादसैं मनाउन गाउँ गएकाहरु कर्मथलो फर्कन थालेका छन् ।विजयादशमीको टीका लगाएपछि उनीहरु सहर फर्कन थालेका हुन् । विभिन्न नाका हुँदै अहिले हजारौंको संख्यामा मानिस काठमाडौं फर्कन थालेको ट्राफिक प्रहरीले जनाएको छ । दसैं […]
बिर्तामोड, झापाको कन्काई नगरपालिका–९ स्थित चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय रुद्र बहादुर बोहराको पसलमा चोरी गरेको भन्दै झापा शिवसताक्षी नगरपालिका–६ का अनिस प्रसाईलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय […]
बाजुरा, पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन […]
काठमाडौँ, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले रु […]
भद्रपुर, ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी […]
काठमाडौँ, पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
पाँचथर, दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो । यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् […]
जुम्ला, नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक […]