
उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका–३ रसुवा सालघारीका नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतामाई–६ का २८ वर्षीय डम्बर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी […]
आँपटार । भोजपुरको षडानन्द नगरपालिका–५ आँपटारमा चिर्पट प्रहारबाट गम्भीर घाइते सुुरेश राईको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। २६ वर्षीय राईलाई मगलबार सोही स्थान बस्ने २७ वर्षीय पञ्चबहादुर भनिने मानबहादुर मगरले चिर्पट प्रहार गरेका […]
पाँचथर, पूर्वी पहाडी जिल्ला पाँचथरको लेकाली क्षेत्रका किसानहरूको अाम्दानीको मुख्य स्रोत मुला बनेको छ। जङ्गली जनावरले बर्सेनि मकै र आलुलगायत बाली नष्ट गरेपछि वैकल्पिक बालीको रूपमा किसानहरूले मुला रोप्दै आएका छन्। जङ्गली जनावरले नखाने र बजार पनि […]
काठमाडौं । बडादसैं मनाउन गाउँ गएकाहरु कर्मथलो फर्कन थालेका छन् ।विजयादशमीको टीका लगाएपछि उनीहरु सहर फर्कन थालेका हुन् । विभिन्न नाका हुँदै अहिले हजारौंको संख्यामा मानिस काठमाडौं फर्कन थालेको ट्राफिक प्रहरीले जनाएको छ । दसैं […]
बिर्तामोड, झापाको कन्काई नगरपालिका–९ स्थित चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय रुद्र बहादुर बोहराको पसलमा चोरी गरेको भन्दै झापा शिवसताक्षी नगरपालिका–६ का अनिस प्रसाईलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय […]
बाजुरा, पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन […]
काठमाडौँ, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले रु […]
भद्रपुर, ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी […]
काठमाडौँ, पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]