
कनकाई । झापाको कनकाई नगरपालिकामा खुला रुपमा सुर्तीजन्य बस्तुको बिक्री बन्द भएको छ । साउन १ गते देखि सधैँका लागि नगरपालिकाले नगर क्षेत्र भित्र सुर्तीजन्य बस्तु बिक्री र सार्वजनिक स्थलमा चुरोट, खैनी र गुट्खालगायतका सुर्तीजन्य […]
बिर्तामोड । आर्थिक वर्ष २०७९/०८० मा बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी रकम फ्रिज भएको छ । नगरपालिकाको ९ करोड ३२ लाख ४७ हजार १७७ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको हो । संघीय र प्रदेश […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थापना गरेको सञ्चार प्रतिष्ठानको कार्यालयमा ताला बन्दी गरिएको छ । नगरपालिकाले २०७९ चैत्रमा सञ्चार प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठानको संरक्षक नै नगरपालिका हो । प्रमुख प्रशासकीय अधिकृत महेश […]
बिर्तामोड । टोस्टमास्टर्स क्लब झापाको अध्यक्षमा पुष्पाञ्जली ठकुरी सिन्हा निर्वाचित भएकी छन् । भर्खरै सम्पन्न दोस्रो वार्षिकउत्सव बाट सिन्हा सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी हुन । निवर्तमान जिल्ला निर्देशक अंकुर यादवको उपस्थितीमा नयाँ कार्यसमिति चयन भएको […]
बिर्तामोड । अन्तराष्ट्रिय संस्था रोटरी क्लब नेपाल भुटान अन्तरगत रोटरी क्लब अफ बिर्तामोडको १४ औैँ पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । बिर्तामोड स्थित रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न […]
कनकाई । झापाको कनकाई नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गर्नेहरूलाई जरिवाना तोकेको छ । नगरपालिकाले केही दिन देखि गरेको सूचना र आज गरेको सचेतना कार्यक्रम मार्फत जरिवाना तोकिएको जानकारी गराएको हो। नगरपालिकाले ऐन […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका र कनकाई नगरपालिकाले भोलि (साउन १) देखि सुर्तिजन्य पदार्थको बिक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको छ । साउन १ गतेदेखि गुट्खा, खैनी तथा चुरोट लगायत […]
कनकाई । झापाको कनकाई नगरपालिकाले दुईजना सवारी चालकलाई सम्मान गरेको छ । हिजो (शुक्रबार) सम्पन्न कनकाई नगरपालिकाको १३ औं नगरसभामा कनकाई नगरपालिकामा कार्यरत हेबी सवारी चालक शोभित राई, हलुका सवारी चालक मजेबुल मियाँलाई सम्मान गरिएको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ का वडा सचिव विमल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा […]