
धादिङ, पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै […]
बुटवल, सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ । पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा […]
हिमलाल पराजुली / स्याङ्जा, धेरै मजदूरको लागि परिवार पाल्ने र घरखर्च चलाउने आम्दानीको स्रोत बनेको छ– आँधीखोला किनारमा रहेको बगर । आँधीखोलाको किनारमा बालुवा चाल्नुका साथै गिट्टी कुटेर धेरै मजदूरले आफ्नो परिवार पाल्दै र पर्व […]
सुनसरी। सुनसरीको धरान उप–महानगरपालिका–११ स्थित कल्याण चौकबाट प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटा आहाले–९ घर भइ हाल धरान–११ बस्दै आइरहेका ४० वर्षका शिव बहादुर […]
इलाम, इलाममा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय माइजोगमाई गाउँपालिका वडा नम्बर १का प्रेमेजुङ्गका डम्बर बहादुर राईको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । ७१ वर्षका मृतक राईलाई […]
कञ्चनपुर, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा गएराति दुई दर्जनभन्दा बढीको सङ्ख्यामा आएको हात्तीको झुण्डले छ जना किसानको एक बिघाभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको […]
गौशाला, लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश […]
झापा । केही आपराधिक घटनाको अनुसन्धानमा गरेको गल्तिका कारण आलोचित बनिरहेको नेपाल प्रहरीभित्र जागिर छाड्नेको संख्यामा बृद्धी भएको छ । पछिल्लो ४ बर्षको अबधिमा झन्डै ६ हजार जनाले जागिर छोडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]
काठमाडौँ, काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ […]