Aamsanchar

स्थानीय

बुद्धशान्ति। आसन्न दशैं, तिहार र छैठ पर्वको समयमा हुन सक्ने सामाजिक अपराधहरूलाई निरुत्साहित, न्यूनीकरण र नियन्त्रण गर्ने उद्देश्यले बुधवारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बुद्धशान्ति इलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा बुद्धशान्तिको संयुक्त […]

सोमवार, असोज २२, २०७५

झापा। स्वतः स्थायी गर्न माग गर्दै देशभरका राहत शिक्षक सडकमा उत्रिएका छन् । देशभरबाट भेला भएका हजारौंले राहत शिक्षकले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आइतवार आयोजित विरोध प्रदर्शनमा […]

सोमवार, असोज २२, २०७५

उर्लाबारी,  मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा […]

सोमवार, असोज २२, २०७५

बझाङ,  बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा अवैध घरेलु […]

सोमवार, असोज २२, २०७५

काठमाडौँ, सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो । […]

सोमवार, असोज २२, २०७५

बुधबारे । संघीय लिम्बुवान मञ्च नेपाल बुद्धशान्तिको प्रथम अधिवेशनले पूर्ण तवेगुङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । आइतबार बुधबारेमा भएको अधिवेशनले उपाध्यक्षमा डिल्लीनारायण श्रेष्ठ, सुजन बेघा, ज्ञानमाया लिम्बु, प्रदिप राई, मीरा योञ्जन र […]

आइतवार, असोज २१, २०७५

डोटी, दसैँ–तिहारमा डोटीमा जुवा तास खेल्ने, खेलाउने गरे मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने भएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले दसैँ, तिहार तथा छठ पर्वको समयमा डोटीमा जुवा खेले, खेलाएमा […]

आइतवार, असोज २१, २०७५

बिर्तामोड। मारवाडी महिलाहरुको नेतृत्व विकासका लागि एक दिने कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । मारवाडी महिला मञ्च बिर्तामोडको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ५० भन्दा बढी महिलाको सहभागिता रहेको थियो । उनीहरुलाई नेतृत्व विकास र क्षमता […]

आइतवार, असोज २१, २०७५

इलाम। वर्षातको समय समाप्त हुने बित्तिकै इलाम र पाँचथरका कृषकले हिउँदेखेती शुरु गर्न थालेका छन् । चाडपर्वको शुरूवातसँगै हिउँदे खेतीमध्ये तरकारीमा प्रयोग हुने आलुको लागि वीऊ जोहो गर्न यतिबेला कृषकहरु हतारिन थालेका छन् । इलाम […]

आइतवार, असोज २१, २०७५

काठमाण्डौं । यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् । दशैंमा चीनबाट करिब […]

आइतवार, असोज २१, २०७५