Aamsanchar

स्थानीय

रोसन भट्टराई/ बुधबारे इलाका प्रहरी कार्यालय बुधबारे र सामुदायिक प्रहरी सेवा केन्द्र बुधबारेको संयुक्त आयोजनामा आज दशौँ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेवा केन्द्रका […]

शनिवार, असोज २०, २०७५

मङ्गलबारे,  किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो । इलाम नगरपालिकाका केही वडा र सन्दकपुर गाउँपालिकालाई किबी जोन […]

शनिवार, असोज २०, २०७५

प्रमुख अतिथिलाई मायाको चिनो दिदै संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, लेखा संयोजक । चारपाने, असोज २० । अर्जुनधारा कृषि सहकारी संस्था अर्जुनधारा–५ फुलबारीको ११ औं बार्षिक उत्सव सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद बरालको अध्यक्षतामा […]

शनिवार, असोज २०, २०७५

पर्सा,  वीरगञ्ज महानगरपालिकाको अलखिया मठस्थित माइराम पोखरीमा निर्माण भएको ‘चिल्ड्रन पार्क’ सर्वसाधारणका लागि खुला भएकोे छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज एक कार्यक्रमका बीच सर्वसाधारणका लागि पार्क खुला गर्नुभएको हो । नेपाल सरकार, […]

शनिवार, असोज २०, २०७५

कावासोती,  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हँुदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित […]

शनिवार, असोज २०, २०७५

बलेवा, जिल्ला सदरमुकाम नजिकै रहेको एक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीको अभिभावकत्व यहाँको एक सामाजिक संस्थाले ग्रहण गरेको छ । बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत तीन चेपाङ र दुई विपन्न परिवारका बालबालिकाको अभिभावकत्व […]

शनिवार, असोज २०, २०७५

म्याग्दी, अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापित पहार कोषले उपलब्ध गराएको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० […]

शनिवार, असोज २०, २०७५

राजविराज, नेपाल प्रेस युनियन सप्तरीको आज सम्पन्न छैंटौँ अधिवेशनले अध्यक्ष पदमा दुई जनाले आलोपालो गर्नेे निर्णय गरिएको छ । पहिलो दुईवर्षे कार्यकालका लागि रामनारायण विश्वास र दोस्रो दुईवर्षे कार्यकालका लागि श्रवणकुमार देवले नेतृत्व गर्ने र […]

शनिवार, असोज २०, २०७५

बेँसीसहर,  जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी जिल्ला न्यायाधीश, जिल्ला न्यायाधिवक्ता र कानून व्यवसायीका बीचमा आज न्यायिक संवादको आयोजना गरियो । अदालतको कामकारबाही, यसका प्रक्रिया, न्यायसम्पादन र त्यसभित्रका समस्या, न्यायमा सहज पहुँचको वातावरण सिर्जना, न्यायका […]

शनिवार, असोज २०, २०७५

बुटवल,  सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच […]

शनिवार, असोज २०, २०७५