Aamsanchar

स्थानीय

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित […]

बिहिवार, असोज १८, २०७५

बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जमा आज दिउँसो एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निकुञ्ज क्षेत्रभित्र पर्ने चिसापानी पोष्ट नजिक पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी […]

बिहिवार, असोज १८, २०७५

काठमाडौँ,  जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी […]

बिहिवार, असोज १८, २०७५

इनरुवा, सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम […]

बिहिवार, असोज १८, २०७५

म्याग्दी,  म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । हिलापोखरी टोल सुधार समितिको सक्रियतामा उनीहरूले धौलागिरि चक्रीय पदमार्गअन्तर्गत ७ नं वडामा पर्ने ताकमदेखि हिलापोखरी र खोरवाङ हुँदै ४ नं वडाको खारा […]

बिहिवार, असोज १८, २०७५

काठमाडौँ,  दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले […]

बुधवार, असोज १७, २०७५

काठमाडौँ,  नेपालको संविधानमा व्यवस्था गरिएअनुसार भाषा आयोगले दोलखाको कालिञ्चोकमा थामी जातीका भाषा तथा लिपिका सम्बन्धमा अध्ययन शुरु गरेको छ । असोज १५ देखि शुरु भएको सो अध्ययनमा आयोगले नेपालका विभिन्न जाती तथा समुदायको भाषा नीति […]

बुधवार, असोज १७, २०७५

चितवन,  अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ । कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति […]

बुधवार, असोज १७, २०७५

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि […]

बुधवार, असोज १७, २०७५

विराटनगर,  जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित समुदायसँग चिया […]

बुधवार, असोज १७, २०७५