Aamsanchar

स्थानीय

बिर्तामोड। एउटै कामको फरक–फरक ज्याला र सेवासुविधा दिएर आफूहरुमाथि अन्याय भएको भन्दै नेपाल विद्युत् प्राधिकरणमा कार्यरत् मिटर रिडरले आन्दोलन शुरु गरेका छन् । प्रदेश नं. १मा रहेको क्षेत्रीय कार्यालय अन्तर्गत पर्ने प्राधिकरणको वितरण केन्द्रमा कार्यरत […]

सोमवार, असोज १५, २०७५

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित आज पक्राउ गरेको छ । एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उहाँलाई […]

आइतवार, असोज १४, २०७५

लहान,  सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ । नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले […]

आइतवार, असोज १४, २०७५

नवलपरासी, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–५ को आफ्नै वडा कार्यालय निमार्णका लागि जग्गा व्यवस्थापन भएको छ । वडा नं ५ को बाघखोरको गैहीटोलमा रहेको दुर्गा मन्दिरको दुई कट्ठा जमीन व्यवस्थापन भएको वडाध्यक्ष नुमाकान्त पाठकले बताउनुभयो । […]

आइतवार, असोज १४, २०७५

कञ्चनपुर,  भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ । नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा रु नौ करोड ४० […]

आइतवार, असोज १४, २०७५

घोराही,  सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ । घोराही–१४ नयाँ बजारमा निर्माण थालिएको उक्त आधुनिक सभागृह रु २६ करोड ७७ लाख १८ हजार […]

आइतवार, असोज १४, २०७५

मोरङ, विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। शनिबार राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना ५ ख ५८८६ नम्बरको ट्रकमा को ८ प […]

आइतवार, असोज १४, २०७५

इलाम । इलामको सुर्योदय नगरपालिका–१४ लक्ष्मीपुर बतासेको सरस्वती माध्यमिक विद्यालयका छात्राहरूमा अनौठो रोग देखा परेको छ। कक्षा ७ देखि १० सम्मका छात्रालाई चिच्याउने, आत्तिने, हात खुट्टा चिसो हुने र हात मुठि पार्नेलगायतको अनौठो रोगको लक्षणले ग्रस्त […]

शनिवार, असोज १३, २०७५

वीरगन्ज,  अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको अवस्थाबारे नेपाल र भारतका मन्त्रीहरुले अमलेखगन्जस्थित डिपोको ‘स्टेशन वर्क’ स्थलगत निरीक्षण गरेका छन् । नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे तथा […]

शनिवार, असोज १३, २०७५

जनकपुरधाम, भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताउनुभएको छ । जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने […]

शनिवार, असोज १३, २०७५