
चारपाने, असोज १२ । आर्थिक विकास र व्यवसायीक समृद्धिका लागि हाम्रो एकता भन्ने नाराका साथ साउण्ड सिस्टम व्यवसायी संघ मेची–कोशीले यही असोज १५ गते सोमबार विर्तामोडमा तेस्रो अधिवेशन गर्ने भएको छ । शुक्रबार विर्तामोडमा आयोजित […]
बेँसीशहर, भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ । पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक राख्ने क्षमता रहेको घरबास […]
उर्लाबारी, मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ । आज बिहान नगरपालिका कार्यालयले नगरभित्र रहेका १० वटै वडाका ती किसानलाई नगर प्रमुख […]
खुदुनाबारी, एविसी नेपाल झापाले महिला हिंसा न्यूनिकरणका लागि झापाका सामुदायिक विद्यालयमा जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ । ‘संघीयताको महत्वपूर्ण सार मानव–बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौँ खबदार’ भन्ने मुल नाराका साथ अर्जुनधारा […]
बाँके, प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय […]
खुदुनाबारी/ सागर गौतम, अर्जुनधारा नगरपालिकाकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक वनहरुसँग दिगो विकासका लागि एकिकृत रुपमा कार्यक्रम संचालन गर्ने उदेश्यले नगर प्रमुख हरि कुमार रानाले सल्लाह, सुझाव लिएका छन् । प्राकृतिक रुपमा वातावरणीय नगर बनाउने लक्ष्यले […]
जनकपुरधाम, प्रदेश नं २ सरकारद्वारा प्रदेशका आठवटै जिल्लामा आजदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । सरकारको नीति तथा कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो । नीति तथा कार्यक्रममा हरित नगर, हरित गाउँ, हरित सडक, हरित […]
हुम्ला, तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका […]
सङ्खुवासभा, जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार […]