
कञ्चनपुर, वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन् । भवन मर्मत नहँुदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण […]
गौशाला, महोत्तरीको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० […]
सुरुङ्गा, असोज ३ । कनकाई नगरपालिकाको आयोजनामा राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाइएको छ । कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा वक्ताहरुले नेपालको संविधान २०७२ सहमतिको दस्तावेज भएको बताए । संविधानले मुलुकलाई निर्दिष्ट गन्तव्यमा […]
खोटाङ, मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ को शाखा कार्यालय दिक्तेलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयमा परेका उजुरीमध्ये ४९ उजुरी ी फछ्र्यौट गर्न […]
शान्तिनगर । ‘समाजबाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति बिकास एवम् दिगो शैक्षिक पूर्वाधार’ भन्ने मुल नाराका साथ २९ औ बाल दिवश तथा ‘संबिधान दिवश’को अवसर पारेर राष्ट्रिय बिजय माध्यमिक बिद्यालय बुद्धशान्ति गाउँपालिका-७ सुनमाईले […]
वीरगञ्ज, भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर […]
पाँचथर, धार्मिक तथा पर्यटकीयस्थलको रूपमा परिचित लब्रेकुटी प्रचार–प्रसारको अभावमा ओझेल परेको छ । फिदिम नगरपालिका वडा नं ५ र ३ को सङ्गमस्थलमा अवस्थित यो ठाउँको प्रचार एवं पूर्वाधार तयार गरी पर्यटकीय गन्तब्य बनाउनुपर्ने वडा –३ […]
झापा । चालकहरुले सवारी सञ्चालन नगरेपछि झापासहित देशभरको सार्वजनिक यातायात ठप्प भएको छ । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण यातायात ठप्प बनेको हो । सरकारद्वारा जारी गरिएको सवारी ऐन यातायात मजदुर मैत्री […]
बेत्रावती, नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न […]