
बेत्रावती, नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न […]
भोजपुर, पहिरोले विद्युत्गृहको कुलो बगाउँदा दुई सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । भोजपुरको दक्षिणी भेगमा रहेका हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलाको २६ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा गाउँ नै अन्धकार […]
बिर्तामोड । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानी र हिउँदमा धुलोको कारण सधैँ स्थानीय र यात्रुले सास्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडक निर्माणकार्य शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र बिर्तामोड नगरपालिकाको पहलमा ४ दशमलब ०७ […]
महोत्तरी, महोत्तरीको गौशालास्थित मरहानदीबाट एक व्यक्ति लुटिएका छन् । मोटरसाइकल चढी गौशालातर्फ आइरहेका समयमा मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट आज दिउँसो अज्ञात समूहले रु ५ लाख लुटेको हो । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार चौधरीलाई […]
सङ्खुवासभा, सङ्खुवासभा–सिलिचोङ गाउँपालिका– २ र ३ जोड्ने सङ्खुवाखोला माथिको झोलुङ्गे पुल पहिरोले बगाएको छ । एक सय ५० मिटर लामो पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । पहिरोले ३० मिटर ढलान गरिएको बाटो पनि बगाएको […]
बिर्तामोड । महिला मानब अधिकार जागरण अभियानको आयोजनामा बिर्तामोडमा दुई दिने लैगिंक हिंसा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरिएको छ । समाज कल्याण परिषदको सहयोगमा संचालन भएको लैगिंक हिंसा सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रमको एक समारोहबीच […]
प्यूठान, प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको यसको संरक्षण गर्न नसक्दा यो हराउने अवस्थामा पुगेको हो […]
सिन्धुली, हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका–३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले गएराति बसपार्कबाट पक्राउ गरेको हो । सर्लाही ईश्वरपुरा नगरपालिका– ५ का १७ वर्षीय परियार जबरर्जस्ती […]
रसुवा, पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति दिइने भएको छ । रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई […]