
राजापुर, पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया बाँसगढी नगरपालिकाको माछागढमा आज बेलुका बसले साइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ । राजमार्गको माछागढमा पश्चिमबाट पूर्वतर्फ गइरहेको से१ख १४२६ नंको बसले साइकल यात्रीलाई ठक्कर […]
इनरुवा, नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले थारू समुदायको सशक्तिकरणका लागि राज्य गम्भीर हुनुपर्ने बताउनुभएको छ । इनरुवा–४ स्थित शारदा माविको प्राङ्गणमा आजदेखि शुरु भएको थारू कल्याणकारिणीसभा सुनसरीको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले […]
सुर्खेत, गएराति १ बजे सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ सुर्खेत जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ । एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक […]
मेलम्ची, आपराधिक घटना बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्कूल–स्कूलमा प्रहरी अभियान शुरु गरेको छ । हिजो चौतारामा स्थानीयवासी जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको उपस्थितिमा सो अभियान शुरु गरिएको हो । अभियानको शुभारम्भ जिल्ला […]
इनरुवा, गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् । बाढीबाट प्रभावित बनेका त्यस वडाका १०७ परिवार अहिले पनि राहत […]
मोरङ । मोरङमा एक प्रेमीले निर्मम रुपमा प्रेमिकाको हत्या गरेका छन् । ग्रामथान गाउँपालिकामा यही भदौ १ गते हत्या गरिएकी विराटनगर १३ की २३ वर्षीया शिखा घिमिरेलाई उनका प्रेमीले पहिला विष खुवाएको र पछि चिच्चाउन […]
बर्दिवास, चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उनीहरुले […]
पर्वत, शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका चन्द्रकुमारी माझीलाई भने तीजको कुनै वास्ता […]
रसुवा, धुञ्चे नजिक त्रिशूली नदी छेउ खोपाङ भीरमा सोमबार साँझ झरेको पहिरोको कारण अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैबाट काम शुरु भएको छ । रसुवाका प्रमुख जिल्ला प्रहरी अधिकारी कृष्ण पौडेलका अनुसार धुञ्चे–स्याफ्रुबीच रहेको पासाङल्हामु […]