Aamsanchar

स्थानीय

बैतडी, अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको […]

मङ्गलवार, भदौ १९, २०७५

रोल्पा,  जिल्लामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन बनेको छ । सन् २०१७ भित्र सम्पन्न गर्नुपर्ने घरभित्रको धुवाँमुक्त अभियानले समयसीमा नाघेको नौ महिना भइसक्दा पनि तीव्रता लिन सकेको छैन । जिल्लामा करीब ४३ हजार घरधुरी रहेकामा […]

मङ्गलवार, भदौ १९, २०७५

कञ्चनपुर,  कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् । कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका […]

मङ्गलवार, भदौ १९, २०७५

चितवन,  स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो […]

मङ्गलवार, भदौ १९, २०७५

बागलुङ,  जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ । व्यवसायी बलबहादुर खड्का र सुवास आचार्यले रू १६ लाखको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ […]

सोमवार, भदौ १८, २०७५

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाको जेठो तथा श्रोतकेन्द्र विद्यालयको रुपमा परिचित बुद्ध आदर्श माध्यमिक विद्यालय स्मारिका प्रकाशन गर्ने तयारीमा जुटेको छ विद्यालयले सोमबार पत्रकार सम्मेलन गरी आप्mनो ५८ बर्षे इतिहास समेटेर स्मारिका प्रकाशन गर्ने कुराको […]

सोमवार, भदौ १८, २०७५

दीपेन लावती / शान्तिनगर। रातो साडी, रातो चुरा र हरियो पोतेमा सजिएका महिलाहरु सोमबार तीजको गीतमा छम्छमी नाच्दै थिए । कोही रमाईलो गफ–गाफमा ब्यस्त । अन्य दिन भन्दा महिलाहरुको अनुहारमा चमक पनि बेग्लै थियो । […]

सोमवार, भदौ १८, २०७५

मेचीनगर । किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिको ३० औँ स्थापना दिबस बिविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । आइतबार किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिले मेचीनगर–८ इटाभट्टामा लिम्वु सस्कृति झल्कने नृत्य सहित विविध सास्कृतिक कार्यक्रमको आयोजना […]

सोमवार, भदौ १८, २०७५

पर्सा,  नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे […]

सोमवार, भदौ १८, २०७५

भद्रपुर, सरकारले नयाँ श्रम ऐन २०७४ लाई यही साउन १ गतेदेखि लागू गरे पनि चिया मजदुरले न्यूनतम ज्याला नपाएको भन्दै प्रदेश-१ का चिया मजुदरले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, […]

आइतवार, भदौ १७, २०७५