Aamsanchar

स्थानीय

बिर्तामोड। पृथ्वीमा बढ्दो तापमान सन्तुलनको सन्देश दिदै वातावरण संरक्षणमा टेवा पु¥याउन वीरता जेसीजले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा–११ स्थित प्रगति सामुदायिक वनको क्षेत्रमा जेसीज वनसँगै रहेको खाली भू–भागमा वृक्षरोपण गरिएको हो । […]

शनिवार, भदौ २, २०७५

बागलुङ, अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली […]

पर्वत, आफँैले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि […]

धादिङ,  भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् । पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण […]

रत्ननगर,  रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न वडामा बाँझो जमीन […]

कृष्ण दर्नाल / पाल्पा,  माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको होे । गाउँमा सेवा र […]

शनिवार, भदौ २, २०७५