
काठमाडौं । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा राजधानीमा एक युवाले नाङ्गै प्रदर्शन गरेका छन्। अनामनगरस्थित हनुमानथान अगाडि नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै प्रदर्शन गरिएको हो । […]
शिवसताक्षी, झापाको शिवसताक्षीको दूधेमा रहेको संग्रौला ब्रदर्शमा विहीबार साँझ आगलागी हुँदा करोडौको क्षति भएको छ । दूधे बजार स्थित कृष्ण पोख्रेलको घरमा रहेको संग्रौला ब्रदर्शमा आगलागीमा करिब डेढ करोडको क्षति भएको सञ्चालक रमेश संग्रौलाले बताए […]
भरत शिवाकोटी/झापा, नागपंचमीको अवसरमा देशभरी विभिन्न पुजाआरधाना गरि साउन ३१ गते नागपंचमी पर्व मनाइएको छ । यसै अवसरमा शिवाकोटीहरुको संस्था शिवाकोटी समाज नेपाल झापा जिल्ला समितीको आयोजनामा विर्तामोड नगरपालिका वडा न। १० मा अवस्थित शिवाकोटीहरुद्वारा […]
झापा, झापाका चिया मजदुर आन्दोलित बनेका छन्। सरकारले तोकेको न्यूनतम ज्याला ५१७ रुपैयाँ र बिमासहितको थप सेवा सुविधा नपाएको भन्दै चिया मजदुर आन्दोलित भएका हुन्। उनीहरूले तोकिएको सेवासुविधा नपाए काम नगर्ने चेतावनी समेत दिएका छन्। […]
रसुवा, धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पु¥याएपछि सवारी आवगमनमा अवरोध भएको छ । बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको र पहिला रोकिएका दर्जनौँ सवारी साधनलाई आँशिक रुपमा सडक खोली […]
ताप्लेजुङ । के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्-‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको […]
ललितपुर, वर्णशङ्कर जातको धानको बीउतर्फ किसान आकर्षित हुँदै गएका छन् । विदेशबाट आयात गरिएको वर्णशङ्कर बीउको प्रयोग बढिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतीत पराजुलीले बताउनुभयो । नेपालमा वर्णशङ्कर […]