Aamsanchar

स्थानीय

उदयपुर,  जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ […]

बिहिवार, साउन ३१, २०७५

काठमाडौँ,  काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । […]

बिहिवार, साउन ३१, २०७५

इनरुवा,  धरान उपमहानगरपालिका–११ स्थित शान्ति चौकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर ट्याम्केमैयुम गाउँपालिका–१ का १७ वर्षीय राजन राई र सोही गाउँपालिका–२ का १६ वर्षीय पारुहाङ राई रहेको जिल्ला […]

बिहिवार, साउन ३१, २०७५

नेपालगञ्ज,  बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाको ध्यानाकषर्ण गराउँदै तत्काल निर्णय नसच्याए […]

बिहिवार, साउन ३१, २०७५

झापा,  ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस […]

बुधवार, साउन ३०, २०७५

झापा,  ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस […]

बुधवार, साउन ३०, २०७५

चौतारा, अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले […]

बुधवार, साउन ३०, २०७५

उदयपुर। उदयपुरको बेलका नगरपालिका–३ सप्तकोसी नदीको धौरीटप्पुमा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । ३/४ वटाको समूहमा आएका हात्तीले घरमै सुतिरहेका ३५ वर्षीय रामकुमार सार्कीलाई उठाएर ५० मिटर पर लगि च्यापेर […]

बुधवार, साउन ३०, २०७५

सब्द तस्वीर :  कमल पाण्डे विनोद झापाको पूर्व पस्चिम राजमार्ग अन्तरगत मुख्य सहर बिर्तामोडवाट ५ किलो मिटर पस्चिममा रहेको लक्ष्मीपुर चोकलाई धेरैका नयनले निहाली सकेको छ । सानो चोक त्यसमाथी पनि उचित अव्यवस्थापनको अभावमा अस्तव्यस्त […]

बुधवार, साउन ३०, २०७५

झापा, भारतको विभिन्न स्थानबाट नेपाली नक्कली नोट बनाएर नेपाल भित्राउने लागेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। नक्कली नोटसहित पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० वर्षीय सतीश अग्रवाल र सोही ठाउँका […]

बुधवार, साउन ३०, २०७५