Aamsanchar

स्थानीय

चकचकी। बाह्रदशी गाउँपालिकाले मंगलवार ३१ करोड एक लाख ५९ हजार एक सय ८० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारबाट २८ करोड ३४ हजार ३० रुपैयाँ अनुदान प्राप्त भएको बजेट सार्वजनिक समारोहमा जानकारी गराइएको […]

बुधवार, साउन २३, २०७५

मोरङ,  मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ । आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ वर्षीय कर्णबहादुर गुरुङको […]

मङ्गलवार, साउन २२, २०७५

सुनसरी, सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा डुबेर एकै परिवारका दुई जना बालबालिका बेपत्ता भएका छन् । सिंचाइ आयोजनाको रामधुनी नगरपालिका –३, मा डुबेर एकै परिवारका २ जना दिदीभाइ बेपत्ता भएका हुन् । मंगलबार दिउँसो नहरमा डुबेर […]

मङ्गलवार, साउन २२, २०७५

काठमाडौं, तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्काे खुशीको कुरा त के […]

मङ्गलवार, साउन २२, २०७५

काठमाडौं । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको […]

मङ्गलवार, साउन २२, २०७५

भद्रपुर । चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले  पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक […]

मङ्गलवार, साउन २२, २०७५

बिर्तामोड। वीरता जेसीजको दिर्घकालिन योजना सभापतिमा संस्थाका पूर्व अध्यक्ष राजकुमार पोखरेल चयन भएका छन् । जेसीजको परिमार्जित विधान अनुसार पोखरेललाई दिर्घकालिन योजना सभापतिमा वीरता जेसीजको कार्यसमितिले चयन गरेको हो । वीरता जेसीजको नेतृत्व हरेक वर्ष […]

मङ्गलवार, साउन २२, २०७५

बिर्तामोड । सवारी दुर्घटनामा परि बुद्धशान्ति १ का २७ बर्षिय पंकज कोइरालाको (आज) मंगलबार विहान मृत्यु भएको छ । (हिजो) सोमबार साँझ ६ : ३० बजे विर्तामोडबाट सुरुंगा तर्फ जाँदै गरेको ना १ झ ५८६ […]

मङ्गलवार, साउन २२, २०७५

नुवाकोट, जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ । ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको परिवार […]

सोमवार, साउन २१, २०७५

काठमाडौँ। महानगरीय प्रहरी वृत बालाजुको बिशेष स्वीच अपरेशनले १३४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गरेको स्वीच अपरेशनमा बालाजु बाइपासबाट मुड्खु सम्मको विभिन्न होटलमा छापा हान्दा २३ जना महिला समेत पक्राउ परेका छन् । होटलहरुमा […]

सोमवार, साउन २१, २०७५