Aamsanchar

स्थानीय

धनकुटा । धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको सरुवा एकै पटक भएको र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि डाक्टरविहीन बनेको अस्पतालका प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले […]

सोमवार, साउन २१, २०७५

विराटनगर, बचतकर्ताको रकम हिनामिना गरी फरार भएका सहकारीका एक जना सञ्चालक आज पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ बाटारोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी लिमिटेडको रु दुई करोड भन्दाबढी रकम अपचलन गरी लामो समयदेखि […]

आइतवार, साउन २०, २०७५

काठमाडौँ,  नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आज पक्राउ गरेको हो । ब्युरोले पक्राउ गरेका क्षेत्रीको […]

आइतवार, साउन २०, २०७५

तनहुँ,  सुरौदी खोलाले बगाउँदा तनहुँमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ बस्ने ४० वर्षीय डम्बरबहादुर राना रहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । माछा मार्न गएका बेला […]

आइतवार, साउन २०, २०७५

पर्वत,  फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो । अवैध रुपमा मदिरा उत्पादन तथा […]

आइतवार, साउन २०, २०७५

हेटौँडा,  हेटौँडाबाट स्थानीय हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नंको टिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालक […]

आइतवार, साउन २०, २०७५

विराटनगर, जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ । गत आवमा कार्यालयले वन पैदावार (सरकारी र साझेदारी)बाट रु नौ करोड ३४ लाख २२ […]

आइतवार, साउन २०, २०७५

भद्रपुर,  राष्ट्रिय समाचार समितिकर्मी डिकमान विरहीका नाममा स्थापित पुरस्कार पत्रकार भीम नेवाङलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ (फोनिज) झापाद्वारा स्थापित ‘डिकमान सुनुवार (विरही) स्मृति वर्ष उत्कृष्ट पत्रकारिता’ पुरस्कार अग्रज पत्रकार नेम्वाङलाई प्रदान […]

आइतवार, साउन २०, २०७५

तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिदाको दिन घुम्न आएका […]

शनिवार, साउन १९, २०७५

भक्तपुर,  भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २३आँै हप्तामा अरनिको राजमार्ग खण्डअन्तर्गत गट्ठाघर क्षेत्रको सरसफाइ गर्दा १२ टन फोहर संकलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज […]

शनिवार, साउन १९, २०७५