
चन्द्रकला भण्डारी /भद्रपुर, खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा […]
इलाम, एक महिलाले सडकमै शिशु जन्माउनुभएको छ । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिनुभएको हो । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय […]
गौशाला, महोत्तरी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ । ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट करिब १५ वर्षीया किशोरीसँग […]
दमक। झापाकी सञ्चारकर्मी भारती राई इन्द्रबहादुर–देउमाया राई स्मृति पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएकी छन् । किरात राई यायोक्खाले स्थापना गरेको सो पुरस्कारबाट उनी नगद ७ हजार ३१ राशिसहित पुरस्कृत भएकी हुन् । यायोक्खाको ३१औं स्थापना दिवसका […]
काठमाडौं, नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस्। नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ। […]
बिर्तामोेड । झापाको शैक्षिक क्षेत्र सुधारकोे माग राखेर आन्दोलनमा उत्रिएका विद्यार्थी संगठन र जिल्ला शिक्षा समंवय समिति बिच मंगलवार बर्ता सम्पन्न भएको छ। पछिल्लो समय जिल्लाका शैक्षिक क्षेत्रमा भइरहेको बिक्रीतीको बिरुद्धमा माग अगाडी सारेर अनेरास्ववियु […]
चकचकी। बाह्रदशी गाउँपालिकाले मंगलवार ३१ करोड एक लाख ५९ हजार एक सय ८० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारबाट २८ करोड ३४ हजार ३० रुपैयाँ अनुदान प्राप्त भएको बजेट सार्वजनिक समारोहमा जानकारी गराइएको […]
मोरङ, मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ । आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ वर्षीय कर्णबहादुर गुरुङको […]
सुनसरी, सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा डुबेर एकै परिवारका दुई जना बालबालिका बेपत्ता भएका छन् । सिंचाइ आयोजनाको रामधुनी नगरपालिका –३, मा डुबेर एकै परिवारका २ जना दिदीभाइ बेपत्ता भएका हुन् । मंगलबार दिउँसो नहरमा डुबेर […]