
काठमाडौं । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको […]
भद्रपुर । चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक […]
बिर्तामोड। वीरता जेसीजको दिर्घकालिन योजना सभापतिमा संस्थाका पूर्व अध्यक्ष राजकुमार पोखरेल चयन भएका छन् । जेसीजको परिमार्जित विधान अनुसार पोखरेललाई दिर्घकालिन योजना सभापतिमा वीरता जेसीजको कार्यसमितिले चयन गरेको हो । वीरता जेसीजको नेतृत्व हरेक वर्ष […]
बिर्तामोड । सवारी दुर्घटनामा परि बुद्धशान्ति १ का २७ बर्षिय पंकज कोइरालाको (आज) मंगलबार विहान मृत्यु भएको छ । (हिजो) सोमबार साँझ ६ : ३० बजे विर्तामोडबाट सुरुंगा तर्फ जाँदै गरेको ना १ झ ५८६ […]
नुवाकोट, जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ । ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको परिवार […]
काठमाडौँ। महानगरीय प्रहरी वृत बालाजुको बिशेष स्वीच अपरेशनले १३४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गरेको स्वीच अपरेशनमा बालाजु बाइपासबाट मुड्खु सम्मको विभिन्न होटलमा छापा हान्दा २३ जना महिला समेत पक्राउ परेका छन् । होटलहरुमा […]
दिपेन लावती/ शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिकामै प्राबिधिक शिक्षा प्रदान गरिने गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले उद्घोष गरेका छन् । बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा स्थित मुनामदन एकाडेमी अग्रेजी बिद्यालयले बुधबारे स्थित ग्रीन भ्यू–रिर्सोटमा आयोजना गरेको कक्षा–११ का […]
शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–७ का ‘वडा स्तरिय अपाङ्ग समिति’ लाई एक थान ध्वनी सामाग्री प्रदान गरिएको छ । ७ नम्बर वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा स्तरिय अपाङ्ग समितिका सचिब तीर्थ प्रसाद पोख्रेललाई करिब […]
धनकुटा । धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको सरुवा एकै पटक भएको र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि डाक्टरविहीन बनेको अस्पतालका प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले […]