
काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले रु चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ । परिसरको टोलीले आज दिउँसो काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ […]
तेह्रथुम । कोशी पहाडी जिल्ला तेह्रथुममा दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बु पक्राउ परेका छन् । गोठालो गएकी बालिकालाई लिम्बुले साउन ५ गते नै […]
रुपन्देही । बुटवलमा बाँदर धपाउने क्रममा लडेर एकजनाको ज्यान गएको छ । बुटवल उप महानगरपालिका – ५ मा रहेको कृषि उपज तथा थोक बजार केन्द्रमा काम गर्ने मजदुरको बाँदर धपाउने क्रममा छतबाट खसेर मृत्यु भएको […]
रोल्पा । रोल्पा माडी गाउँपालिका–१ धारावाङमा बुधबारराति भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर माडी–१ धारावाङमा गएराति […]
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ । घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब […]
झापा। हल्दिवारी गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को लागि अनुमानित बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार हल्दिवारी माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०७५÷०७६को अनुमानित ४४ करोड ४८ लाख ८५ हजारको बजेट […]
काठमाडौं, असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्याउने केन्द्रीय बैंकको निर्देशन भए पनि ११७ वटामा अझै बैंक पुगेका छैनन्। आवश्यक पूर्वाधार नभएकोलगायतका कारण देखाएर बैंकहरूले शाखा स्थापनामा ढिलाइ गरेको समाचार कान्तिपुर दैनिकले लेखेको छ। राष्ट्र […]
काठमाडौं , डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन्। न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ बिक्री नभएको डेरी सञ्चालकको […]
बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा एक बालिकाको डुबेर मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ सतिघट्टा नजिकैको पैनीमा डुबेर बुधबार दिउँसो सोही स्थानकी सञ्जु दर्जीकी एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले […]