
नवलपरासी, जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ । तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवा बस्ने ४३ वर्षीय […]
लमजुङ, घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्कनुभएको छ । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किनुभएको हो । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज […]
चितवन, चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु […]
पाँचथर । अनुमति विना उडान भरेको आरोपमा प्याराग्लाइडिङ सञ्चालकसहित पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार फिदिम नगरपालिकाको वडा नम्वर–३ को बतासेदेखि फिदिम माविको खेलमैदान र पर्यटयीकस्थल लब्रेकुटी क्षेत्रमा अनुमतिविना उडान भरेको आरोपमा प्याराग्लाइडिङ सञ्चालकहरु गणेश […]
अच्युत रेग्मी/ काठमाडौँ, विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम […]
काठमाडौँ , अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकार समक्ष माग गरेको छ । किसान अधिकार सम्बन्धी घोषणापत्रकार्यान्वयनका सम्बन्धमा यही साउन ११ र १२ गते काठमाडौमा सम्पन्न दक्षिण एसियास्तरीय […]
खुदुनाबारी, अर्जुनधारा र विर्तामोड नगरपालिका नगर प्रमुखले टेक बहादुर गिरी बसपार्क तथा बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । बसपार्क तथा बजार व्यवस्थापन समितिको कार्यालयको समुद्घाटन सहित डस्टबीन व्यवस्थापन कार्यक्रममा अर्जुनधारा नगरपालिका नगर प्रमुख हरि […]
इलाम । मेची राजमार्गको फिक्कल– तिनघरे सडक खण्डमा एक जना युवा मृत फेला परेका छन्। सुर्योदय नगरपालिका– १२ कालापानी नजिकै राजमार्गमा वडा न ११ जहरसिंङ्ग गाँउका २० वर्षीय सन्दिप राई मृत अवस्था फेला परेका हुन। […]
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२÷७३ मा एउटा, २०७३÷७४ मा एउटा र २०७४÷७५ मा चारवटा […]