
बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकामा बोइलर कुखुरापालक किसानहरुले हरि गौतमको अध्यक्षमा नँया समिती गठन गरेका छन । गाउँपालीकामा बैलर कुखुरा पालकको हक हित र कुखुरा मा हुने समस्या समाधान गर्नका लागि १३ सदस्य कार्यसमिति गठन […]
बिर्तामोड । अदुवा खोला पश्चिम जेब्रा क्रसिङ अभियान अन्र्तग झापाको बिभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरीएको छ । अभियान अन्र्तगत पूर्व पशिचम राजमार्ग अन्र्तगत विर्तामोडको अदुवा खोला पश्चिममा सडकको बिभिन्न भागमा जेब्रा क्रसिङ निर्माण गरीएको […]
पर्वत, चाउचाउ पकाउने क्रममा आगलागी हुँदा जलेका पर्वतको एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको मोदी गाउँपालिका ६, तिलाहार स्थित डिमुवा घर भएका स्थानीय लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिवार साँझ उपचारका […]
सुर्खेत, लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज […]
म्याग्दी, मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराहताल जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत् निस्कोटदेखि बराहताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख […]
विराटनगर । नेपालमा सुन चोरीको नयाँनयाँ शैली आउन थालेको छ । केहि समय अघि नेपाल प्रहरीले मलद्धारामा सुन लुकाएर ल्याएका दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । त्यस्तै अर्को घटना पुर्वमा घटेको छ । […]
काठमाडौँ, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा […]
भीमदत्तनगर, भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका तीन नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् । तीन जनालाई बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी […]