
लहान, सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँमा मंगलबार बिहान खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्। गर्मी भएकाले पक्की घरको मूल ढोका बन्द गरी बरण्डामा सुतिरहेका करिब ५५ वर्षीय धुपीलाल रामलाई मंगलबार बिहान करिब २ बजे […]
मोरङ। प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित दही खोलाबाट जंगली हरिणको मासुसहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली […]
बिर्तामोड। नेपाल प्रजातान्त्रिक पार्टी झापा जिल्ला तदर्थ समितिको संयोजकमा कृष्णप्रसाद चुडाल चयन भएका छन् । पार्टीको बिर्तामोडमा भएको प्रथम जिल्ला भेलाले चुडालको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य तदर्थ समिति चयन गरेको हो । नेपाल प्रजातान्त्रिक […]
ललितपुर, आगलागी तुरुन्त नियन्त्रणका लागि महानगरका भित्री भागमा पानी राख्ने ट्यांकी र फायर मेसिन व्यवस्था हुन सकेको छैन । महानगरपालिका भरमा जम्मा नागबहालमा मात्रै आधुनिक आगो निभाउने यन्त्र र रिजर्भ पानी छ । नगरका अधिकांश […]
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्रा निवासी लोकबहादुर शाहीको पानीमा डुबेर मृत्यु भएको छ । सोमबार घर नजिकैको झुप्रा खोलामा नुहाउन गएका ५३ वर्षीय शाहीको खोलाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब […]
काठमाडौँ, धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु […]
भीमदत्तनगर, राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना […]
उदयपुर, निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो […]
पर्वत, चार जना विद्यार्थीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको आरोपमा पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिइएको छ। जिल्लाको फलेवास नगरपालिका- ६ स्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय खिलप्रसाद पौडेललाई जबर्जस्ती अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ […]