
काठमाडौँ, महानगरीय अपराध महाशाखाले रु ५३ लाख १९ हजार ६७५ नगदसहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गर्ने भारतका ४५ […]
राजविराज, रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्र बजारमा सोमबार साँझ एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वर नगरपालिका–३ हटेलका २२ वर्षीय रन्जित सदा रहेको प्रहरी उपरीक्षक मकेशकुमार सिंहले बताउनभयो । वीरेन्द्र बजारमा बुद्धवीर […]
बनेपा, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा आज मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका […]
दाङ, तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँका दिपक नेपाली, जितराम […]
चितवन, पूर्वी चितवनको खैरहनी नगरपालिका ३ स्थित लदरी खोलामा डुबेर २ बालिकाको मृत्यु भएको छ। अर्की एकजना बालिकाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सोमबार बिहान ११:४५ बजेको समयमा खोलामा गएका बेला […]
चितवन, आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आव २०७३÷७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ […]
इलाम। इलाम नगरपालिकाभित्र रहेका सार्वजनिकस्थल र घरको फोहोर व्यवस्थापन गर्न सहुलियत मूल्यमा डस्टबिन वितरण गरिएको छ । इलाम नगरपालिका कार्यालय र हरित शान्ति अभियान इलामको साझेदारीमा डस्टबिन वितरण गरिएको हो । केही वर्षअघि नै इलामलाई […]
लहान, सिरहामा आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४÷७५ मा उत्पादनमूलक उद्योग २६०, सेवामूलक उद्योग ५५४ र कृषि तथा […]
इटहरी, सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ । बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न […]