
झापा, झापा मेचीनगरका एक युवाले बिश्वकप फुटबलमा बाजी जितेको पैसा आपाङग् वालबालिकालाई सहयोग गर्नुभएको छ । बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका मेचीनगर—३ वडाखालका निश्चल श्रेष्ठले अर्जुनधारा—६ स्थित आपाङग् बालशिक्षा सरोकार केन्द्रलाई नगद १० हजार सहयोग […]
काठमाडौँ, काठमाडौँमा जनसंख्या वृिद्धसँगै मासुको खपतसमेत बढ्दै गएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा […]
बुटवल, बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हँुदै गएको देखाएको छ । भारतसँग जोडिएको नाकामा […]
बिर्तामोड । चन्द्रगढीको शिब निर्माण सेवाले उत्पादन गरेको ‘प्रिमिक्स कार्पेटिङ’ गुणस्तरहीन भएको प्रमाणित भएको छ । त्यो उद्योगबाट उत्पादन भएको सडक कालोपत्रे गर्ने सामग्री (प्रिमिक्स कार्पेटिङ) कामै नलाग्ने अवस्थाको प्रमाणित भएको हो । उद्योगबाट उत्पादित सामग्री […]
चितवन, चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक […]
पर्वत, पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ […]
काठमाडौँ, भोजपुरमा आयोजनास्थल रहेको १४ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत् आयोजनाको आज विद्युत् खरिद सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणमा उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र इखुवाखोला जलविद्युत् आयोजनाको प्रर्वद्धक आरती पावर कम्पनीका कार्यकारी सञ्चालक प्रकाश […]
काठमाडौँ, नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत […]
चितवन, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित आज दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पाल्पाको बगनास गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय […]