
भद्रपुर, गौरीगञ्ज गाउँपालिका–५ को वडा कार्यालय बिहीबार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सो कार्यालयको एक कार्यक्रमको बीच उद्घाटन गर्नुभएको हो । वडा कार्यालय सम्बन्धित वडामै स्थापना हुनुपर्ने नेपाल सरकारको नीति भए पनि […]
दमक। नेपालको पूर्वी नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक बर्ष २०७४÷०७५मा १० अर्ब १८ करोड २७ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । ९ अर्ब २० करोड ९१ लाख ३८ हजार लक्ष्य लिएकोमा १ […]
नवलपरासी, पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिनुभयो […]
रोल्पा, रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा […]
विराटनगर, विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् । बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन् । जुट मिल सञ्चालक […]
विराटनगर, विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा […]
दाङ, दाङको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभएको । […]
काठमाडौं, सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ। असार ३१ गते गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात मन्त्री रघुवीर महासेठ तथा दुवै मन्त्रालयका सचिव सम्मिलित […]
बुटवल, प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई आज सार्वजनिक गरिएको हो […]