Aamsanchar

स्थानीय

सुरुङ्गा। कनकाईलाई आधुनिक प्रविधिसँग जोड्दै नगरका ६ वटा चौकहरुलाई स्मार्ट चौकको रुपमा विकास गरिने भएको छ । हालै कनकाई नगरपालिकाले सार्वजनिक गरेको आ.व. २०७५÷०७६को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सुरुङ्गा, लक्ष्मीपुर, घैलाडुब्बा, दुर्गापुर, चम्पापुर र […]

आइतवार, साउन ६, २०७५

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि नेपाल अटो मेकानिक्स टे«ड युनियन झापाले आफ्नो २१औं स्थापना दिवसको अवसर पारी शनिबार ५१०० रुपैयाँ प्रदान गरेको छ । महासंघ झापाका कार्यवाहक […]

आइतवार, साउन ६, २०७५

बुधबारे। वातावरणको क्षेत्रमा विगतका वर्षहरुदेखि नै कार्य गर्दै आएको बुधबारे जेसीजले ग्रिन सिटी क्लिन सिटी वृक्षारोपन कार्यक्रम अन्तर्गत बुद्धशान्ति १ मा करीव एक हजार विरुवा रोपेको छ । बृद्धशान्ति १ को आनन्देश्वर शिव मन्दिर देखि […]

आइतवार, साउन ६, २०७५

विराटनगर, घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ। विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास […]

आइतवार, साउन ६, २०७५

ताप्लेजुङ, ताप्लेजुङमा शुक्रबार साँझदेखि नै विद्युत आपुर्ति ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । केन्द्रिय प्रशारण लाईन अन्तरगत पाँचथर ताप्लेजुङ खण्डमा आएको खरावीका कारण विद्युत आपुर्ति ठप्प बनेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ताप्लेजुङले बताएको […]

आइतवार, साउन ६, २०७५

बिर्तामोड, साउन ५। वीरता जेसीजका तालिम संयोजक विकास बस्नेतलाई जेसी अफ द मन्थ जुनको अवार्ड प्रदान गरिएको छ । शनिवार वीरता जेसीजको सचिवालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष एकराज गिरीले तालिम संयोजक बस्नेतलाई उक्त अवार्ड प्रदान गरेका […]

शनिवार, साउन ५, २०७५

भक्तपुर, चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा […]

शनिवार, साउन ५, २०७५

भद्रपुर,  माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० […]

शनिवार, साउन ५, २०७५

सुर्खेत, गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आव २०७४÷७५ महिला तथा बालबालिका हराउने […]

शनिवार, साउन ५, २०७५

सुरुङ्गा। कनकाई नगरपालिका–५ निवासी ट्युमरपीडित तीर्थ सुबेदीले आर्थिक सहयोगका अपिल गरेका छन् । हड्डीको ट्युमर भई उपचाररत् ३५ वर्षीय तीर्थ सुबेदीले खर्च अभावले उपचार गर्न नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन बचाइदिन सबैसँग अनुरोध गरेका […]

शनिवार, साउन ५, २०७५