
सुरुङ्गा। झापाको कनकाई नगरपालिका–२ स्थित पर्यटकीय स्थल जामुनखाडी सिमसारलाई अर्को धार्मिक तथा पर्यटकीय स्थल धनुषकोटीधामसँग जोडिने भएको छ । जामुनाबारी सामुदायिक वन समूह अन्तर्गत रहेको जामुनखाडी सिमसार क्षेत्र पूर्वकै चर्चित पर्यटकीय क्षेत्र मानिन्छ । त्यस्तै […]
विराटनगर, मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४/०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताउनुभयो । […]
बागलुङ, माटाको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ । अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर साोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते […]
हेटौँडा, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ । काठमाडाँैबाट […]
भक्तपुर, भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको […]
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आगामी आव २०७५÷७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज अपराह्न यहाँ सार्वजनिक गरेको उक्त नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैंक र वित्तीय क्षेत्रका अधिकारीले मिश्रित प्रतिक्रिया […]
सुखानी । वडा सचिव तथा प्रशासन सहायक कर्मचारीहरुलाई आधारभूत कम्युटर तालिम, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यबस्थापन सूचना प्रणाली सहित एकीकृत कर संकलन प्रणाली विषयक ६ दिवसीय कार्यक्रय झापाको अर्जुनधारा नगरपालिकामा सुरु भैइरहेको छ […]
भोजपुर, जेठानी दिदी कुटपीट गरी हत्याको अभियोग लागेका प्रमेश राईलाई १० वर्षको जेल सजायको फैसला भएको छ । जिल्ला अदालत भोजपुरले टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५४ वर्षीय प्रमेशलाई यस्तो फैसला गरेको हो । अभियुक्त प्रमेशले गत […]
काठमाडौँ, आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको […]