
बर्दिया, नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै […]
कञ्चनपुर, कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ । तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र […]
जाजरकोट, यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण […]
कमल पाण्डे विनोद चारपाने, असार ३० । सुरुङ्गा जेसीजले कनकाई नगरका सडक किनारामा बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिएको छ । सन् २०११ मा सुरुङ्गा जेसीजका खेलकूद संयोजक हालका अध्यक्ष भीमप्रसाद भट्टराइृले गरेको परिकल्पनालाई जेसीजले अभियानको […]
वीरगञ्ज, प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् । वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ […]
झापा, कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा […]
काठमाडौँ, ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको […]
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ को लागि रु ६८ करोड ६० लाख ९६ हजार बजेट पारित गरेको छ । नगरपालिकाको प्रथम आवधिक योजनाले निर्देशित गरेका लक्ष्यहरूलाई मध्यनजर गर्दै स्थानीय प्राथमिकता […]
खोटाङ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष तथा ‘नागरिक’कर्मी दमन राई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नगरका विभिन्न कार्यक्रम, योजना तथा अन्य गतिविधिलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र नियमितता कायम […]