Aamsanchar

स्थानीय

झापा, सङ्गीत साधनामा स्वरकी धनी झापा बुधबारेकी निशु ढकाल राजधानीमा रहेर समेत यस क्षेत्रमा निरन्तरता दिँदै आएकी छिन् । झापामा रहेर कहिले धार्मिक एल्बम त कहिले दसैँ ,तिहार तथा तिजको गीत गाएर चर्चा कमाएकी उनी […]

शनिवार, असार २३, २०७५

झापा । झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ । युवा संघले गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो […]

शनिवार, असार २३, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारा–७स्थित पिपल चौकबाट दक्षिण ४, ५ र ७ नम्बर वडा कार्यालयसम्मको सडकको दुवै भागमा नाला निर्माण गर्ने योजनालाई ‘चमत्कारी’ योजना घोषणा गरिएको छ । अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना ‘नवीन’ र नाला निर्माण उपभोक्ता […]

शनिवार, असार २३, २०७५

बिर्तामोड। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लक्ष्मीपुर सडकखण्डको लक्ष्मीपुर चौकमा कालोपत्रे गरिनसक्दै उक्किएको छ । शिव निर्माण सेवा चन्द्रगढी–६द्वारा सञ्चालित आस्फाल्ट प्लान्टले तयार गरेको गुणस्तरहीन विटुमिन प्रयोगका कारण सडक कालोपत्रे गरिनसक्दै उक्किएको बताइएको छ । लक्ष्मीपुर चौकको […]

शनिवार, असार २३, २०७५

शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका—७ सुनमाई स्थित राष्ट्रिय बिजयी माध्यमिक बिद्यालयले दलित,सिमान्तकृत, अल्पसंख्यक, गरिब तथा जेहेनदार बिद्यार्थीलाई छात्राबृत्ति बितरण गरेको छ । बिद्यालय परिषरमा आयोजित एक कार्यक्रमकावीच कक्षा एक देखि १० सम्मका १ सय १५ जना […]

शनिवार, असार २३, २०७५

यी ६ वस्तुतर्फ भुलेर पनि खुट्टा नतेर्साउनुस् अशुभ हुन्छ https://www.youtube.com/watch?v=_w7a8AkhaO8

शनिवार, असार २३, २०७५

करिश्माले काउकुती लगाउँदा सलोन बस्नेत हाँसेरै बेहोस्,ओएस नेपालबाट साभार

शनिवार, असार २३, २०७५

धादिङ,  विकट उत्तरी धादिङको हिन्दूङका कलमान तामाङले घर निर्माण सम्पन्न गर्नुभयो । घर बनाउँदा प्राविधिक पनि गाउँमा पुगेर घर निर्माणस्थल समेत हेरेर दोस्रो किस्ताको रकम समेत दिए । नुबू तामाङले पनि घर निर्माण सकेर तेस्रो […]

शनिवार, असार २३, २०७५

हेटौँडा,  मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका […]

शनिवार, असार २३, २०७५

गौशाला,  महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गए राति आफँैले चलाएको ट्र्याक्टरमा चेपिएर ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक मनोज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक […]

शनिवार, असार २३, २०७५