
काठमाडौँ, देशको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणमा सञ्चार क्षेत्रले यथार्थ सूचना तथा समाचार प्रवाहका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । कुमारी क्लबद्वारा आयोजित २१ दिने पत्रकारिता तथा उद्घोषण प्रशिक्षणको समापन कार्यक्रममा सहभागी वक्ताले […]
मेचीनगर । झापाको मेचीनगरका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने लक्ष्यलाई पुरा गर्नका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले ३३ जना विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन् । बिहिवार अरनिको निमावि मेचीनगर ७ मा आयोजित एक कार्यक्रमकाबिच […]
लहान, अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ । स १ च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो […]
सुनसरी। सुनसरीको देवानगंज गाउपालिका-४ कौवाखोच स्थित बोर्डर आउट पोष्ट कप्तानगंजमा कार्यरत ३ जना सशस्त्र प्रहरी शनिबार चट्याङ लागेर घाइते भएका छन्। दिउँसो २ बजेतिर वर्षा संगै अचान परेको चट्याङले सशस्त्र प्रहरी जवान खेमराज राई, सुमन […]
काठमाडौँ, राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु […]
काठमाडौँ, विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ […]
संखुवासभा, अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले […]
झापा, झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् । मेचीनगर नगरपालिका– १, २ र […]
राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको […]