Aamsanchar

स्थानीय

काठमाडौँ,  तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय […]

शुक्रवार, वैशाख १४, २०७५

(अनिल वाग्ले) झापा । सरकारले देशको आर्थिक नीति तय गर्ने उदेश्यले गत बैशाख १ गतेदेखि पहिलो पटक राष्ट्रिय आर्थिक गणना कार्यक्रम सुरु गरेको छ । झापा सहित देशका ७७ बटै जिल्लामा जेष्ठ मसान्त सम्ममा देशभरका […]

शुक्रवार, वैशाख १४, २०७५

बिर्तामोड। झापाको बिर्तामोडस्थित वीरता जेसीजले सुस्तश्रवण भएका २१ जना विद्यार्थीलाई आज शुक्रबार विद्यालय पोशाक तथा वेड सिट लगायतका सामग्री प्रदान गरेको छ । बिर्तामोड–२स्थित मोहनमाया माविमा आवासीय रुपमा अध्ययनरत् ती विद्यार्थीलाई वीरता जेसीजले उक्त २१÷२१ […]

शुक्रवार, वैशाख १४, २०७५

तेह्रथुम,  तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताउनुभयो तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा पनि तामाङमा अझै जोस् घटेको छैन […]

शुक्रवार, वैशाख १४, २०७५

मोरङ । इलाका प्रहरी कार्यालय रानीले “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तरगत अवैध गोलिया काठसहित ट्याक्टर बरामद गरेको छ । अभियान अन्तरगत उक्त कार्यालयबाट टोलीले बिहिबार दिउसो ४ बजेतिर बिराटनगर महानगरपालिका वडा न–१४ मा […]

शुक्रवार, वैशाख १४, २०७५

भोजपुर। भोजपुरको अरुण गाउँपालिका–३ का ७२ बर्षीय रत्न बहादुर भुजेलको लडेर मृत्यु भएको छ। घर नजिकै बाँसघाँरीमा बाँस काट्ने क्रममा विहीबार भीरबाट लडेर उनी घाइते भएका थिए। घाइते भुजेललाई उपचारका लागी प्राथामिक स्वास्थ्य केन्द्र प्याउली […]

शुक्रवार, वैशाख १४, २०७५

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना […]

शुक्रवार, वैशाख १४, २०७५

भोजपुर, कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता […]

शुक्रवार, वैशाख १४, २०७५

दमक, सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् । युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् […]

शुक्रवार, वैशाख १४, २०७५

सागर गौतम खुदुनाबारी । पछिल्लो समय दुर्लभ हुँदै गएको आरन पेशाबाट एक व्यक्तिले राम्रो आम्दानी गरिरेहका छन् । कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा दुर्लभ हुँदै गएको बेला मोरङको साविक दर्बेेसा गाविस–८ दोबानाका […]

शुक्रवार, वैशाख १४, २०७५