
काँकडभिट्टा, वैदेशिक रोजगारीका क्रममा जोर्डनमा बलात्कृत भएर गर्भवती अवस्थामा स्वदेश फर्किएकी झापाकी धनमाया बस्नेतलाई सहारा नेपालले मासिक भत्तासहित रोजगारी दिने भएको छ । झापाको बिर्तामोड–२ घर भएकी धनमाया आठ महिनाको गर्भ बोकेर गत साता स्वदेश […]
राजविराज, सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, […]
खोटाङ, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो । बसाहागुफादेखि केही माथिल्लो भागमा […]
विराटनगर, विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले यहाँ संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन […]
मोरङ, सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्नु हुने भएको छ । स्थानीय प्रभात निमाविमा […]
बिर्तामोड, बैशाख ११। वीरता जेसीजको आयोजनामा आज मंगलवारसाँझ बिर्तामोडको मुक्तिचोकमा लोकतन्त्र दिवसको अवसर पारी लोकतन्त्रको महत्वबारे अन्तरक्रिया तथा दीप प्रज्ज्वलन सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि […]
बिर्तामोड। बिर्तामोड–५मा विकास निर्माण तर्फका योजनाहरु आर्थिक वर्ष २०७४÷०७५मा लगभग ७५ प्रतिशत सम्पन्न भएका छन् । स्थानीय निकायमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि बिर्तामोड–५मा छोटो समयमै विकास निर्माणतर्फ लगभग ७५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ […]
दमक। जनप्रतिनिधि निर्वाचित भएर स्थानीय सरकार सञ्चालन भएको ९ महिना पुग्दा पनि बजार अनुगमन तथा नियन्त्रणका लागि स्थानीय तहले ठोस् कार्यक्रम ल्याउन सकेका छैनन् । लामो समयदेखि बजार अनुगमन नहुँदा व्यापारीले उपभोग्य सामग्रीमा मनपरी मूल्य […]
दमक, विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना […]