Aamsanchar

स्थानीय

मोरङ, सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्नु हुने भएको छ । स्थानीय प्रभात निमाविमा […]

बुधवार, वैशाख १२, २०७५

बिर्तामोड, बैशाख ११।  वीरता जेसीजको आयोजनामा आज मंगलवारसाँझ बिर्तामोडको मुक्तिचोकमा लोकतन्त्र दिवसको अवसर पारी लोकतन्त्रको महत्वबारे अन्तरक्रिया तथा दीप प्रज्ज्वलन सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि […]

मङ्गलवार, वैशाख ११, २०७५

बिर्तामोड। बिर्तामोड–५मा विकास निर्माण तर्फका योजनाहरु आर्थिक वर्ष २०७४÷०७५मा लगभग ७५ प्रतिशत सम्पन्न भएका छन् ।  स्थानीय निकायमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि बिर्तामोड–५मा छोटो समयमै विकास निर्माणतर्फ लगभग ७५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ […]

मङ्गलवार, वैशाख ११, २०७५

दमक। जनप्रतिनिधि निर्वाचित भएर स्थानीय सरकार सञ्चालन भएको ९ महिना पुग्दा पनि बजार अनुगमन तथा नियन्त्रणका लागि स्थानीय तहले ठोस् कार्यक्रम ल्याउन सकेका छैनन् । लामो समयदेखि बजार अनुगमन नहुँदा व्यापारीले उपभोग्य सामग्रीमा मनपरी मूल्य […]

मङ्गलवार, वैशाख ११, २०७५

दमक,  विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना […]

मङ्गलवार, वैशाख ११, २०७५

कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलमा सोमबार प्रेम बुढाको घरमा आगलागी हुँदा रु डेढ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार विद्युत् शर्ट भई […]

मङ्गलवार, वैशाख ११, २०७५

बिर्तामोड, वैशाख १०। विश्व पुस्तक दिवसको अवसरमा वीरता जेसीजले आज सोमबार बिर्तामोडमा अन्तरक्रिया तथा सार्वजनिक पुस्तकालयलाई तीन सय बढी पुस्तक हस्तान्तरण कार्यक्रम गरेको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्व अध्यक्ष वेदप्रकाश […]

सोमवार, वैशाख १०, २०७५

विराटनगर। मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि थालिएको छ । तत्काललाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि शुरु गरिएको हो । मुख्यमन्त्री राईले वन व्यवस्थापनको […]

सोमवार, वैशाख १०, २०७५

धुलाबारी। झापाको धुलाबारीमा केशबराज भण्डारी फाउण्डेशन नामक संस्था स्थापना गरिएको छ । तत्कालीन शान्तिनगर गाउँ पञ्चायतका पहिलो प्रधानपञ्च स्व. केशबराज भण्डारीको स्मृतिमा सामाजिक अभियान सञ्चालन गर्ने गरी संस्थाको स्थापना गरिएको स्व. भण्डारीकी छोरी तथा फाउण्डेशनकी […]

सोमवार, वैशाख १०, २०७५

दमक। नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा भएर भारतीय मालवाहक ट्रकहरु ‘रुट परमिट’ बेगर नै पूर्व–पश्चिम राजमार्ग हुँदै बीरगञ्जसम्म पुग्ने गरेको पाइएको छ । भारतबाट पूर्वी नाका काँकरभिट्टा हुँदै कोइला, जिप्सन लगायतका कच्चा पदार्थहरु लिएर नेपाल […]

सोमवार, वैशाख १०, २०७५