Aamsanchar

स्थानीय

सोलुखुम्बु,  हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार क्यानडाका नागरिक मेरी […]

बिहिवार, वैशाख १३, २०७५

नेपालगञ्ज, बाँके जिल्ला खजुरा गाउँपालिकाका १० जना बालबालिकाको यहाँका १० जना कार्यालय प्रमुखले अभिभावकत्व ग्रहण गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले त्यस गाउँपालिकास्थित जनसेवा माविमा कक्षा ९ का बलबहादुर सुनारको अभिभावकत्व ग्रहण […]

बिहिवार, वैशाख १३, २०७५

इनरुवा,  सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को […]

बिहिवार, वैशाख १३, २०७५

डडेल्धुरा, गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी […]

बिहिवार, वैशाख १३, २०७५

झापा। बिर्तामोड नगरपालिका – ३ मा रहेको मुसहर वस्तीका आठ घर वुधवार विहान वर्षासंगै आएको हावाहुण्डरीले भत्काएको छ । वस्तीका सुरज ऋषिदेव, अञ्जु चौधरी, विनोद ऋषिदेवको घर हावाहुरीले भत्काएको हो । त्यस्तै विराटपोखरमा रहेका वसन्ती […]

बुधवार, वैशाख १२, २०७५

काठमाडौँ,  चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो । केन्द्रीय […]

बुधवार, वैशाख १२, २०७५

तेह्रथुम, तेह्रथुमको छथर गाउँपालिकाले विभिन्न महत्वाकांक्षी निर्णयसहित गाउँपालिकाका लागि अत्यावश्यक १४ वटा विधेयक एकैपटक पारित गरेको छ । दुई दिनसम्म चलेको दोस्रो गाउँसभा तथा पहिलो हिउँदे अधिवेशनले आज गाउँपालिकाका लागि अत्यावश्यक रहेका १४ वटा विधेयकहरु पारित […]

बुधवार, वैशाख १२, २०७५

विराटनगर, पेस्तोल र ठूलो परिणामको प्रतिबन्धित लागुऔषधसहित सात भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एक भारतीय महिलासहित सात जना छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा […]

बुधवार, वैशाख १२, २०७५

काँकडभिट्टा,  वैदेशिक रोजगारीका क्रममा जोर्डनमा बलात्कृत भएर गर्भवती अवस्थामा स्वदेश फर्किएकी झापाकी धनमाया बस्नेतलाई सहारा नेपालले मासिक भत्तासहित रोजगारी दिने भएको छ । झापाको बिर्तामोड–२ घर भएकी धनमाया आठ महिनाको गर्भ बोकेर गत साता स्वदेश […]

बुधवार, वैशाख १२, २०७५

राजविराज, सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, […]

बुधवार, वैशाख १२, २०७५