Aamsanchar

स्थानीय

[सुरेन्द्र भण्डारी] बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो झापा । यो जिल्लालाई सुगम जिल्लाका रुपमा चिनिन्छ । त्यसमा पनि बिर्तामोड नगरपालिका अझ सुगम ठाउँ हो । अझ भनौं बिर्तामोडलाई झापा कै मुटु पनि […]

शनिवार, वैशाख ८, २०७५

विराटनगर, मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ । सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा […]

शनिवार, वैशाख ८, २०७५

गाईघाट,  उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ । जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती […]

शनिवार, वैशाख ८, २०७५

सिन्धुली,  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो […]

शनिवार, वैशाख ८, २०७५

काठमाडौँ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने बताउनुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) नेपालले आज ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनःनिर्माण प्रगतिको […]

शुक्रवार, वैशाख ७, २०७५

विराटनगर,  विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ । को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ […]

शुक्रवार, वैशाख ७, २०७५

दमक, घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ […]

शुक्रवार, वैशाख ७, २०७५

झापा, स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएकोे छ । नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण […]

शुक्रवार, वैशाख ७, २०७५

तेह्रथुम, तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा […]

शुक्रवार, वैशाख ७, २०७५

विराटनगर, प्रदेश नं. १ को आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा अधिकांश प्रदेशसभा सदस्यले समसमायिक बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । जसमाया गजमेरले भारतबाट आयात हुने विषादीयुक्त तरकारीलगायतका फलफूलको गुणस्तर मापन गर्नुपर्ने बताउनुभयो । सरिता थापाले […]

बिहिवार, वैशाख ६, २०७५