Aamsanchar

स्थानीय

काँकडभिट्टा, वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उहाँको परिवारले घरबाट निकालेको हो […]

बिहिवार, वैशाख ६, २०७५

दमक,  झापाको दमक नगरपालिकासहित कमल गाउँपालिकाको दुईवटा वडामा निर्माण हुने भनिएको औद्योगिक पार्कका लागि १९४ स्थानीय जग्गाधनीले मुआब्जाको माग दाबी गरेका छन् । औद्योगिक पार्क स्थापनाका लागि दमक नगरपालिका–१० र कमल गाउँपालिका–७ का बासिन्दाले औद्योगिक […]

बिहिवार, वैशाख ६, २०७५

झापा, विर्तामोड–५ निवासी गजेन्द्र साउदेनलाई फर्निचर तथा फर्नि्सिङ्ग ब्यवसायी संघ झापाले ४४ हजार २ सय रुपैंया रकम सहयोग गरेकोे छ । व्यवसायी संघको कार्यालयमा एक कार्यक्रमका बीच उक्त रकम हस्थान्तरण गरिएको जिल्ला सचिव छत्र कार्कीले […]

बिहिवार, वैशाख ६, २०७५

चारआली, श्री कृष्ण युवा परिषद नेपाल जिल्ला कार्य समिति झापा प्रारम्भीक समिति चारआलीले मंगलबार चारआली बजारमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा २२ जना ले रगत दिएका थिए […]

बुधवार, वैशाख ५, २०७५

[मीना घोरसाइने]  ताप्लेजुङ,  मानिस आफ्नो आवश्यकता पूरा गर्न जे काम गर्न पनि तयार हुन्छन् । अन्य र समाजका लागि भन्दा पनि आफ्नै लागि मात्र जिउने मानिसको संख्या समाजमा धेरै पाइन्छ । दमकका युवाको स्वभाव भने […]

बुधवार, वैशाख ५, २०७५

झापा  झापाको बिर्तामोडस्थित कृषिथोक वजार भित्र स्थापना गरिएको तरकारी तथा फलफूलमा विषादि अवषेश द्रुत बिश्लेषण प्रयोगशाला सञ्चालनमा कानूनी जटिलताका देखिएको छ । एक वर्ष अघि नै निर्माण सम्पन्न भएर गत जेठबाट सञ्चालनमा आएको प्रयोगशाला सञ्चालनका […]

बुधवार, वैशाख ५, २०७५

 झापा, ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ । वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहँुचमा […]

बुधवार, वैशाख ५, २०७५

गौशाला,  बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ […]

बुधवार, वैशाख ५, २०७५

गौशाला,  गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी […]

बुधवार, वैशाख ५, २०७५

मलेखु,  धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ । सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते हुनुभएको छ […]

बुधवार, वैशाख ५, २०७५