
इनरुवा, सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ । श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण करिब रु एक करोड […]
बैतडी, माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक किशोरीको मृत्यु भएको छ । माटो खनिरहेका बेला एक्कासि माथिबाट खसेको ढिस्कोले पुरिँदा शिवनाथ गाउँपालिका–६ बसेडीकी १५ वर्षीया लक्ष्मी सुतारको मृत्यु भएको स्थानीयवासी गम्भीर दयालले जानकारी दिनुभयो । […]
[दिपेन लावती] बुद्धशान्ति, शान्तिनगर आदर्श नमुना सामुदायिक बन उपभोक्ता समुह बुद्धशान्ति–३ को अध्यक्षमा पुन ः तिलक रिजाल निर्वाचित भएका छन् । बाम गठबन्धनका रिजालले लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार गंगाराम न्यौपानेलाई ६३२ मत अन्तरले पराजित […]
झापा । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले सुर्ती तथा पेट्रालियम पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले भद्रपुर, ज्यामिरगढी र पाठामारीमा उक्त सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले कचनकवल गाउँपालिकास्थित पाठामारी […]
इलाम, मेची राजमार्ग अन्तर्गत माईखोला–इलाम सडक–खण्ड मर्मतको काम रक एङ्करिङ प्रविधिबाट धमाधम भइरहेको छ । यो सडक–खण्डको माइखोलाबाट करिब एक किलोमिटर सम्मको सडक बर्षेनी भासिने, पहिरो जाने भएकाले यात्रु तथा सवारी चालकलाई समस्या हुने गरेको […]
फिदिम, पाँचथरमा गोरु काटेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । पाँचथरको फिदिम नगरपालिका–४ मा देउकुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलील पक्राउ गरेको हो । गोरु काटेको भन्ने खबर […]
झापा, प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले झापादेखि पाँचथर जोड्ने दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) अढाई वर्षभित्र कालोपत्रे गरिसक्ने योजना रहेको बताउनुभयो । हिजो इलामको माङसेवुङ गाउँपालिकास्थित बागमारा र घर्तिदोभान पुलको शिलान्यास कार्यक्रममा […]
नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ । कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी हँुदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता हँुदै […]
झापा । झापाको हल्दिवारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको आज करेन्ट लागेर मृत्यु भएको छ । जंगली हात्ती भगाउन घर वरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ […]