
रोल्पा, त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको […]
धनकुटा, हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार […]
[अमित खम्बू] अर्जुनधारा। झापाको अर्जुनधारा–९स्थित प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेको ओपीडीमा डाक्टरहरु नियमित नबस्ने गरेको पाइएको छ । सेवाग्राहीहरुको व्यापक गुनासो आएपछि केन्द्रमा आइतबार सञ्चारकर्मीहरुको टोली पुग्दा डाक्टर हुनुपर्ने ओपीडीमा केन्द्रका हेल्थ एसिस्टेन्ट सन्तोष चिमरिया र […]
गोपिन पोखरेल सिमलबाडी झापा। कन्काइ नदीमा आएको बाढीले बाटो बगाउँदा बारी पारी गर्नबाट बन्चित झापा गाँउपालिका स्थित टप्प्पुका बासिन्दा अभियान नेपाल र गाँउपालिकाको सहयोगमा बाटो निर्माण भएपछि खुसी भएका छन् । झापा गाँउपालिकाको ५ लाख […]
इनरुवा, सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ । श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण करिब रु एक करोड […]
बैतडी, माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक किशोरीको मृत्यु भएको छ । माटो खनिरहेका बेला एक्कासि माथिबाट खसेको ढिस्कोले पुरिँदा शिवनाथ गाउँपालिका–६ बसेडीकी १५ वर्षीया लक्ष्मी सुतारको मृत्यु भएको स्थानीयवासी गम्भीर दयालले जानकारी दिनुभयो । […]
[दिपेन लावती] बुद्धशान्ति, शान्तिनगर आदर्श नमुना सामुदायिक बन उपभोक्ता समुह बुद्धशान्ति–३ को अध्यक्षमा पुन ः तिलक रिजाल निर्वाचित भएका छन् । बाम गठबन्धनका रिजालले लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार गंगाराम न्यौपानेलाई ६३२ मत अन्तरले पराजित […]
झापा । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले सुर्ती तथा पेट्रालियम पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले भद्रपुर, ज्यामिरगढी र पाठामारीमा उक्त सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले कचनकवल गाउँपालिकास्थित पाठामारी […]
इलाम, मेची राजमार्ग अन्तर्गत माईखोला–इलाम सडक–खण्ड मर्मतको काम रक एङ्करिङ प्रविधिबाट धमाधम भइरहेको छ । यो सडक–खण्डको माइखोलाबाट करिब एक किलोमिटर सम्मको सडक बर्षेनी भासिने, पहिरो जाने भएकाले यात्रु तथा सवारी चालकलाई समस्या हुने गरेको […]