
हेटौँडा, मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको […]
काँकडभिट्टा, झापामा घिउको मूल्यमा कमी आएको छ । घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घिउको मूल्यमा रु […]
काठमाडौँ, अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ […]
(शान्तिराम बस्नेत) शिवसताक्षी । झापाको शिवसताक्षी १० की विदुषी बृन्दादेवी बराल (निरौला) ले ९ दिन लामो कठोर भू–तपस्या सम्पन्न गरेकी छिन् । ९ दिनअघि वृन्दा भू–तपस्या गर्न भनि ९ फिट गहिरो खाल्डोमा बसेकी थिइन् । […]
सुरुङ्गा । कनकाई–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आगजनी भएको छ । आइतबार राति ११ः३० बजे शुरु भएको आगलागी सोमबार बिहान ३ः०० बजे संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी रस्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको […]
ताप्लेजुङ। दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ । तैपनि मर्मत गरिएको छैन । बजार क्षेत्रमा जडित १३ मध्ये ६ वटा क्यामेरा तीन महिनादेखि कामै नगर्ने […]
इनरुवा, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]
काँकरभिट्टा । मेची नगरपालिका अन्तरगत वडा नं ४ मा सामाजिक सुरक्षा भत्ताको लागि निःशुल्क बैंक खाता खोलिएको छ । शनिवार बाहुण्डाँगी सामुदायिक भवनमा आयोजित एक कार्यक्रमका विच विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता पाइरहेकाहरुको सहजताका लागि […]
[गणेश अर्याल] इलाम। एम्बुलेन्स कुदाउन नसकिने अवस्था आएपछि इलामको हर्कटे बजारबाट सडक फराकिलो बनाउन शुरु गरिएको छ । इलामको सूर्योदय नगरपालिकाले नगरक्षेत्रको मेचीराजमार्ग फराकिलोे बनाउने काम शुरु गरेको हो । रोङ गाउँपालिकाको सीमाना हर्कटे बजारबाट […]