Aamsanchar

स्थानीय

इलाम, जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् । जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् । प्रतिमहिना तीन […]

सोमवार, फागुन ७, २०७४

नवलपरासी, पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुुर छोटी भन्सार नाकामा आज प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् । महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र […]

सोमवार, फागुन ७, २०७४

काठमाडौँ,  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन […]

सोमवार, फागुन ७, २०७४

तेह्रथुम, आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानकोे व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले आगामी दिनमा बदर मतको संख्या […]

आइतवार, फागुन ६, २०७४

बिर्तामोड, फागुन ६। वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको  छ । आइतबार झण्डोत्तोलनका साथ सन् २०१८ को नेतृत्वले कार्य प्रारम्भ गरेको अध्यक्ष एकराज गिरीले घोषणा गरे । अध्यक्ष गिरीको […]

आइतवार, फागुन ६, २०७४

हेटौँडा,  हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा […]

आइतवार, फागुन ६, २०७४

सुनसरी : इलाका प्रहरी कार्यालय इटहरीले अमेरिकन पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। सादा पोसाकमा खटिएको प्रहरीको टोलीले इटहरी–५ जनताबस्तीबाट ९ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित शनिबार दिउँसो स्थानीय २२ वर्षीय यामबहादुर लिम्बू र […]

शनिवार, फागुन ५, २०७४

सोलुखुम्बु,  सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बिहीबारदेखि लागेको डढेलो शुक्रबार साँझ नियन्त्रणमा आएको लुक्ला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यादव खड्काले जानकारी दिनुभयो । घरमा लागेको आगो जंगलमा सल्कँदा सात हजार […]

शनिवार, फागुन ५, २०७४

इलाम, नेपाल राष्ट्रिय शिक्षक संगठनको ११आँै जिल्ला अधिवेशनले प्रकाश खनालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा थीरबहादुर राई र रेनुका सुवेदी, सचिवमा रूपमान सुब्बा, सहसचिवमा प्रतिमा […]

शनिवार, फागुन ५, २०७४

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले प्रदान गर्ने गङ्गामाया–दलबहादुर सिठुङ अक्षयकोष वर्ष उत्कृष्ट नागरिक सम्मान यो वर्ष गायक तथा गीतकार भानुभक्त ढकाललाई प्रदान गरिएको छ । बाहुनडाँगी जेसीजको छैठौँ पदहस्तान्तरण तथा सम्मान कायक्रमको अवसर पारेर ढकाललाई ताम्रापत्र […]

बिहिवार, फागुन ३, २०७४