
जाजरकोट, अज्ञात रोगका कारण जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविमा पढाइ बन्द भएको छ । छात्राहरू एकपछि अर्को बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाउन लाग्दा हात काम्ने, कराउने समस्याले […]
मोरङ, मोरङको रतुवामाई नगरपालिका- ९ मा रहेको जनता माध्यमिक विद्यालयले आफ्नो ५३ औ बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । माघ २६ गतेबाट सुरु भएको महोत्सव माघ २९ गतेसम्म चलेको थियो । महोत्सवमा सदन स्तरीय […]
बिर्तामोड, माघ २९। सन् २०१८का लागि वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सोमबार पदभार ग्रहण गरेका छन् । बिर्तामोडमा भएको ३७औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहकाबीच अध्यक्ष गिरीले पदभार ग्रहण गरेका हुन् । सन् २०१७का […]
चितवन, आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिए पनि चितवनको पहाडी क्षेत्रमा भने अझै ढिके नूनको प्रयोग रोकिएको छैन । पहाडी इलाकामा बस्ने चेपाङ समुदायमा उचित चेतना नपुग्दा ढिके नून कै प्रयोग भइरहेको हो । स्थानीय दलबहादुर चेपाङ […]
भक्तपुर, सूर्यविनायक नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले सूर्यविनायक नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्दै पाँच वर्षभित्र भक्तपुर जिल्लालाई सबै क्षेत्रबाट […]
बिर्तामोड। नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको छैठौं जिल्ला अधिवेशनबाट सम्फी दासको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । […]
नागरिकलाई स्थानीय सरकारको अनुभुति गराइदै विर्तामोड । जननिर्वाचित प्रतिनिधिहरुले प्रशिक्षण अभावले जनातको काम गर्न असहज भइरहेको बताएका छन् । ऐन कानुन भन्दा पनि स्थानीय तहमा काम गर्न व्यवहारिक ज्ञानको आवश्यकता औल्याएका छन् । जिल्ला […]
झापा । हिमालयन मल्टिपल कलेज धुलाबारीले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । मेचीनगर ९ धुलाबारी स्थित हिम्मत हिमालयन फाउण्डेसनले आज कक्षा ११, विविएस तथा विए प्रथम वर्षका विद्यार्थीहरुलाई स्वगत गरेको हो । स्वागत कार्यक्रममा फाउण्डेसनका […]
विराटनगर, मोरङ जिल्लामा रहेको सामुदायिक वनमार्फत गरिबी न्यूनीकरणका कार्यक्रमबाट सर्वसाधारणको जीवनस्तरमा सुुधार आउन थालेको छ । वन सुुधारका लागि सरकारका तर्फबाट सामुुदायिक वन उपभोक्ता समिति गठन गरेर वन हस्तान्तरण गरेसँगै गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालनमा आएको हो […]