Aamsanchar

स्थानीय

विराटनगर,  उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् […]

बुधवार, माघ २४, २०७४

काठमाडौँ,  विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका […]

बुधवार, माघ २४, २०७४

विर्तामोड । नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको छैठौँ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । जामुनखाडीमा सम्पन्न अधिवेशनले विश्वास कास्यपलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघको महिला उपाध्यक्ष सुमित्रा पाठक, […]

मङ्गलवार, माघ २३, २०७४

मनाङ,  मनाङमा आज साँझदेखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । करिब एक फिटसम्म हिउँ जमेको छ । माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्यधिक हिमपात भएको र तीव्र […]

मङ्गलवार, माघ २३, २०७४

चारआली । दशरथ बाल क्बल चारआलीको आयोजनमा भएको काँकरभिट्टा स्रोत केन्द्र स्तरीय अन्तर मावि हाजिरी जबाफ प्रतियोगितामा धुलावारी मावि प्रथम भएको । सहिद दशरथ चन्द माविको स्वर्ण महोत्सवको अवसरमा सम्पन्न प्रतियोगितामा बालकल्याण मावि मेचीनगर– दोस्रो […]

मङ्गलवार, माघ २३, २०७४

अर्जुनधारा । अजुर्नधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले जेसीज युवाहरुको ढुकढुकी भएको बताउँदै युवाहरुको आर्थिक उन्नती र युवाहरुलाई नेतृत्व विकास गर्नका लागि ठोस कार्य योजना लिएर अगाडी आए नगरपालिकाले सहयोग गर्न तयार रहने बताएका न् । […]

मङ्गलवार, माघ २३, २०७४

बिर्तामोड। पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला सम्मानित भएका छन् ।  बिर्तामोडस्थित पूर्वाञ्चल एकाडेमीको २१औं बार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रमको अवसर पारेर निरौलालाई सम्मान गरिएको हो । विद्यालयको शैक्षिक उन्नयनमा सञ्चारक्षेत्रबाट योगदान पु¥याएको भन्दै निरौलाई सम्मान गरिएको […]

मङ्गलवार, माघ २३, २०७४

दाङ, यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने […]

सोमवार, माघ २२, २०७४

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४० हजार घुस लिएको अभियोगमा जिल्ला कारागार सप्तरीका जेलर नासु कृष्णबहादुर दाहाललाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस […]

सोमवार, माघ २२, २०७४

विराटनगर,  नेकपा(एमाले)का नेता शेरधन राईले देशमा राजनीतिक स्थिरता एवम् सुशासन कायम राखी विकासलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बीसौँ प्रेस चौतारी दिवसका अवसरमा कृष्णप्रसाद सिग्देल स्मृित प्रतिष्ठानद्वारा स्थापित ‘युवा पत्रकारिता पुुरस्कार’ आइतबार यहाँ […]

सोमवार, माघ २२, २०७४