Aamsanchar

स्थानीय

धनकुटा,  धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् । ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ […]

सोमवार, माघ २२, २०७४

विर्तामोड। जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले तीन प्रतिभालाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको १५ बार्षिकोत्सवमा आयोजित एक कार्यक्रमका बीच साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय तीनजनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । संस्थाले यस […]

आइतवार, माघ २१, २०७४

अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका वार्ड नं. ४ भाङ्बारीमा रहेको कक्वाली खोलामा कल्भर्ट बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । शनिश्चरे बजार अर्जुनधारा धाम हुँदै भाङ्बारीबाट अर्जुनधारा–३ साविक खुदुनाबारी–जुकेखाडीसम्मका मानिसहरुले प्रयोग गर्ने यो सडकमा पर्ने कल्भर्टमा […]

आइतवार, माघ २१, २०७४

खोटाङ,  सडक सञ्चालन भएसँगै खोटाङका कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन् । पुराना बजारभन्दा फरक स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै […]

आइतवार, माघ २१, २०७४

इलाम, इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा साधारणसभाले राईको नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी […]

आइतवार, माघ २१, २०७४

महेन्द्रनगर, धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना […]

आइतवार, माघ २१, २०७४

झापा, सीएमए संघ झापाको तेस्रो जिल्ला अधिवेशनले प्रदीप खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । १३ सदस्य समितिको उपाध्यक्षमा धम्र्रेन्द्र भट्टराई, महिला उपाध्यक्ष उषाकुमारी साह, महासचिव सुरेश खतिवडा, सचिव ताराप्रसाद रेग्मी, कोषध्यक्ष षडानन्द नेपाल […]

आइतवार, माघ २१, २०७४

मेचीनगर, नेकपा एमाले मेचीनगर ४ को वडा अध्यक्षमा प्रविण भण्डारी निर्वाचित भएका छन् ।  शनिवार मेचीनगर २ भृकुटीमा सम्पन्न निर्वाचनमा विष्णु सुवेदीलाई ४ मतको अन्तरले हराउँदैँ भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ४० मत प्राप्त […]

आइतवार, माघ २१, २०७४

धुलाबारी । मेचीनगर लेडी जेसीजको चौथो पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान (टाउनहल) मा एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण तथा विभिन्न विधामा २ जनालाई सम्मान […]

आइतवार, माघ २१, २०७४

बुद्धशान्ति, शान्तिनगर मुनामदन एकाडेमी बुद्धशान्ति ४ बर्नेको २१ औ बार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विद्यार्थीका अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उदेश्यले विभिन्न नृत्य, गायन, क्याट वर्क, फेसन सो लगायतका कार्यक्रमको आयोजना गरेको […]

शनिवार, माघ २०, २०७४